Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


शिक्षा ऐन प्रमाणीकरण नगर्न राष्ट्रपतिलाई विज्ञहरुको सुझाव

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा, काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति डा.सुरेशराज शर्मा, शिक्षाविद् डा.मनप्रसाद वाग्ले र डा.केदार श्रेष्ठले मंगलबार शीतल निवासमा भेटी सो विधेयक प्रमाणीकरण नगर्न आग्रह गरेका हुन् । सो विधेयक

लगानी बोर्डमार्फत् ६ खर्ब लगानी भित्रियो

बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बोर्डमार्फत् संख्यात्मकरुपमा थोरै परियोजना अगाडि बढेपनि ६ खर्ब लगानी भित्रिएको बताए । बोर्डले यस वर्ष काठमाडौं मेट्रो, क्यामिकल फर्टिलाइजर, तामाकोसी तेस्रोलगायत परियोजना अन्तर्राष्ट्रिय बोलपत्रमार्फत्

सेयर बजार सामान्य अंकले सकारात्मक

उतार–चढावबीच बजार परिसूचक नेप्से ४ अंक बढीले सकारात्मक रहेर १५ सय ४९ पुगेर थामियो । कारोबार भएकामध्ये आधाभन्दा बढी समूह हरियो रहेसँगै नेप्से पनि धनात्मकमा थामिन पुगेको हो । विकास

स्थानीय तहको निर्वाचन उत्कृष्ट ढंगबाट सम्पन्न : निर्वाचन आयोग

विजयादशमी, दीपावली तथा छठ लगायतका महान् चाडपर्वको उपलक्ष्यमा निर्वाचन आयोगमा मंगलबार आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा उनले स्वच्छ, स्वतन्त्र र भयरहित निर्वाचन सन्चालनमा आयोगको भूमिकाप्रति कसैले प्रश्न उठाउन नसक्ने धारणा व्यक्त

1.9 million people leave Kathmandu Valley in 20 days for Dashain

According to the Metropolitan Traffic Police Division spokesperson Umesh Ranjit, this data includes the number of passengers leaving the Kathmandu Valley since September 5. The number of people entering the

स्वास्थ्यसँग खेल्ने अधिकार कसैलाई छैन : दाहाल

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको १८औं वार्षिकोत्सव तथा १३औं राष्ट्रिय क्यान्सर सतर्कता दिवस २०७४ का अवसरमा मंगलबार भरतपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले स्वास्थ्य क्षेत्रमा सानो त्रुटिका कारण मानिसको ज्यानै

तीन वर्षीया तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित

काठमाडौं, मञ्जुश्री नकमहा विहारका विजयरत्न शाक्य र सिर्जना शाक्यकी छोरी तृष्णालाई मंगलबार नयाँ कुमारी घोषणा गरिएको हो । गुठी संस्थान, तलेजुभवानी मन्दिरका मूल पुजारी, राजगुरु, कुमारीघरका चिताहदार, राजज्योतिषी, शाक्य महाविहार

चीनमा मिनीबस दुर्घटना हुँदा १२ जनाको मृत्यु, ११ घाइते

मंगलबार एउटा ट्रकले अर्को लेन र विपरीत दिशाबाट लस्करै आइरहेका तीनओटा मिनीबसलाई ठक्कर दिँदा १२ व्यक्तिको मृत्यु हुनाका साथै अन्य ११ जना घाइते भएका हुन् । राजधानी बेइजिंग र औद्योगिक

दोलखा भीमसेनको मूर्तिमा ‘पसिना’ आयो

मंगलबार दिउँसो २ बजेर ५५ मिनेटमा भीमेश्वरको शिलाको दायाँ–बायाँ दुवै भागबाट पसिना आएको र बीचमा रोकिएको थियो । पुनः अपराह्न पौन ४ बजेदेखि बायाँपट्टि र शिलाको बीच भागबाट पसिना आएर

मानवअधिकार आयोग दशैं–तिहार बिदामा पनि खुला रहने

आयोगका प्रवक्ता मोहना अन्सारीले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा आम नागरिकको मानव अधिकार संरक्षणको कार्यलाई ध्यानमा राखी आयोगले बिदाका दिनमा उजुरी शाखा खुला राख्ने व्यवस्था मिलाएको उल्लेख छ । आयोगले