आफ्नै जन्मभूमिमा फर्केर आएर दशैं मनाउने अवसर नपाएकाहरुले विदेशमा आफ्नै तरिकाले मनाउने योजना बनाइरहेका छन् । अमेरिकी डिभी चिठ्ठा परेर अमेरिकाको पेल्सिभेनियामा पुगेका इलामका दिनेश शर्मा भब्य दुर्गापूजाको तयारी गरिरहेको
महिलालाई गाडी चलाउन अनुमति नभएको विश्वको एक मात्र मुलुक साउदी अरेबियाका राजा सलमानले महिलालाई गाडि चलाउन दिने आदेश जारी गरेका छन् । महिलाले पनि गाडी चलाउन पाउने नियम सन् २०१८
बेलपत्र, दारिम, पँचुर, माने, हलेदो, केराको बोट, रम्भा, धान र जयन्तीको फूललाई नवपत्रिका स्वरुप फूलपातीका दिन देवीसमक्ष अर्पण गरिन्छ । काठमाडौंको हनुमानढोकास्थित दसैंघरमा पनि फूलपाती भित्र्याईंदै छ । धादिङको जीवनपुरबाट
न्यूयोर्कस्थित मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रसंघीय अधिकारीहरुले घर र पढाई छाड्न बाध्य भएका तथा जोखिममा रहेका बालबालिकाप्रति चनाखो रहन पनि नेपाल सरकारलाई आग्रह गरे । पछिल्लो समय प्राकृतिक प्रकोपका कारण
मुलुकभित्र भाइबर आउटबाट अन्य दुरसंचार सेवा प्रदायक कम्पनीका मोबाइल र ल्यान्डलाइनमा फोन गरेको भेटिएको भन्दै यो दुरसञ्चार ऐन, नियम विपरीत भएको नेपाल दुरसञ्चार प्राधिकरणले जनाएको छ । ‘भाइबर आउटबाट मोबाइल
पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको बैठकले उम्मेदवार छनोट प्रक्रिया र मापदण्डसम्बन्धी व्यवस्थालाई अन्तिम रुप प्रदान गरेको हो । बैठकले असोज १६ र १७ मा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी
मंगलबार एक विज्ञप्ति जारी गरी राष्ट्रपति कार्यालयले राष्ट्रपतिको हातबाट टीकाग्रहण गर्न इच्छुक विशिष्ट महानुभावलाई अपराह्न २ बजेदेखि ३ बजेसम्म र अन्य इच्छुक महानुभावहरुका लागि अपराह्न ३ बजेदेखि साँझसम्म टीका लगाइने
राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस–२०६४ का अवसरमा मंगलबार महाशाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा एक वर्षमा ९६ हजार महिलाले सुरक्षित गर्भपतन गरेको जानकारी दिइएको हो । त्यसैगरी, नेपालका ग्रामीण भेगसम्म महिलालाई
राज्यको तर्फबाट दसैंको यात्रालाई सहज बनाउने पहल नहुँदा यात्रीहरुले निकै कठीन यात्रा गर्नुपर्ने बाध्यता छ । केही दिनयता दैनिक २ लाख व्यक्तिहरु उपत्यकाबाट बाहिरिने गरेको तथ्यांक रहेको छ । काठमाडौंका
मंगलबार विज्ञप्ति जारी गरी आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग २४ घन्टे स्पष्टीकरण माग गरेको हो । आगामी मंसिर १० र २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको