Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


वडाध्यक्षसहित १२ जना जुवाडे पक्राउ

जिल्ला प्रहरी कार्यालय सुनसरीले पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएका सबै जनालाई प्रहरीले तीन दिनअगाडि सुनसरी काशी गाउँपालिका–८ भन्टाबारी क्षेत्रबाट पक्राउ गरेका थिए । पक्राउ

पूर्णागिरिमा मेला भर्ने तीर्थयात्रीको चहलपहल

पूर्णागिरिमा मेला भर्ने तीर्थयात्रीहरुको चहलपहल बढेसँगै सो क्षेत्रमा व्यापार—व्यवसायसमेतमा वृद्धि भएको छ । भारतको उत्तराखन्डस्थित शेरावालीको नामले परिचित पूर्णागिरि मन्दिरमा नवरात्री अवधिभर लाग्ने धार्मिक मेलाका कारण महेन्द्रनगर, ब्रम्हदेव, गड्डाचौकीजस्ता नेपाली

६ महिनाभित्र परिवर्तनको आभास दिलाउँछु : जितपुर–सिमरा प्रमुख

मंगलबार पदभारग्रहण गर्दै उनले नगरभित्र सडकसहित अरु आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने र ६ महिनाभित्र परिवर्तनको आभास दिलाउने बताए । सो उपमहानगरपालिकासँग जोडिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं–तराई–मधेस द्रुतमार्ग, विशेष

भक्तपुरमा इनारमा शव भेटियो

निर्माणाधीन घरमा काम गर्ने मोरङ सुन्दहरैचा नगरपालिका–१६ का ४६ वर्षीय रामबहादुर धिमालको सोही घरको इनारमा डुबेको अवस्थामा शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी

दलहरुलाई उम्मेदवार छान्ने चटारो

दलहरु अहिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनोटको गृहकार्यमा लागेका छन् । प्रमुख दलमात्र नभइ अन्य दल पनि मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीमा जुटेका छन् ।

N.Korea worries hit Asia markets lower as safe havens climb

Foreign Minister Ri Yong-ho’s comments came at the United Nations in response to Trump’s warning on Twitter at the weekend that North Korea “won’t be around much longer” if it

भूकम्पपछि फरार १२ जना विदेशी कैदी अझै नियन्त्रणबाहिर

विभिन्न अभियोगमा कैद सजाय भोगिरहेका फरार स्वदेशी नागरिकलाई क्रमिकरुपमा प्रहरीले नियन्त्रणमा लिए पनि ९ चिनियाँ, दुई भारतीय र एक पाकिस्तानी नागरिकलाई नियन्त्रणमा लिन कठिनाइ भइरहेको छ । सुन तस्करीको अभियोगमा

रेमिटेन्सको कारोबारमा भारी वृद्धि

एक सातायता बैंक तथा वित्तीय संस्थाहरुमा रेमिटेन्सको कारोबारमा दोब्बर वृद्धि भएको हो । जिल्लामा अहिले दैनिक डेढ करोड रुपैयाँभन्दा बढी रेमिटेन्स भित्रिरहेको रेमिटेन्सको कारोबार गर्ने संस्थाहरुले जनाएका छन् । विदेशमा

धिमेबाजा प्रतियोगिता हुने

मानन्धर व्यायाम मन्दिरले २५औं वर्ष पूरा गरेको अवसरमा असोज १९ गते सो प्रतियोगिता हुने भएको हो । मंगलबार रफत सन्चार क्लबमा गरिएको पत्रकार भेटघाटमा मन्दिरका सल्लाहकार रामकृष्ण मानन्धरले संस्थाले विगतमा

चिलिमेले पायो ५८५ क्षमताका दुई आयोजनाको अनुमति

विद्युत् विकास विभागले चिलिमे कम्पनीलाई गोरखामा आयोजनास्थल रहेको ४२० मेगावाट क्षमताको बूढीगन्डकी ‘प्रोक’ र बझाङमा आयोजनास्थल रहेको सेतीनदी तेस्रोको अध्ययन अनुमति दिएको हो । कम्पनीले हाल रसुवागढी, माथिल्लो सान्जेन, सान्जेन,