२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


लगानी बोर्डमार्फत् ६ खर्ब लगानी भित्रियो


0
Shares

बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बोर्डमार्फत् संख्यात्मकरुपमा थोरै परियोजना अगाडि बढेपनि ६ खर्ब लगानी भित्रिएको बताए ।

बोर्डले यस वर्ष काठमाडौं मेट्रो, क्यामिकल फर्टिलाइजर, तामाकोसी तेस्रोलगायत परियोजना अन्तर्राष्ट्रिय बोलपत्रमार्फत् अघि बढाउने तयारी गरिरहेको उनले जानकारी दिए ।

यस वर्ष १० ओटा नयाँ परियोजनाको सम्भाव्यता अध्ययन गर्ने बोर्डले जनाएको छ ।