Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


चाउचाउ बनाउने मेसिनमा बेरिएर एक मजदुरको मृत्यु

मृत्यु हुनेमा थुमुवा गाउँका १७ बर्षे सुरेश भुज छन् । बत्ती गएको समयमा गएराति मेसिन सफाई गरिरहेका बेला एक्कासी मेसिन चलेपछि भुज बेरिएको प्रहरीले जनाएको छ । केही महिनाअघि मात्र

इलाममा तिहारका लागि प्लास्टिक फूलको माग

जिल्लामा यस वर्ष फूल उत्पादनमा कमी आएसँगै बजारमा प्लास्टिक फूलको माग बढेको हो । इलाममा भारतबाट प्लास्टिक फूल आयात गर्ने गरिएको छ । प्लास्टिक फूलको व्यापारसँगै खाद्यान्न, लत्ताकपडा र झिलिमिलि

आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि पोखरामा बग्गी सेवा

पोखरामा दृश्यावलोकन, प्याराग्लाइडिङजस्ता पर्यटनका विभिन्न आयामद्वारा मनोरञ्जन लिने गरेका पर्यटकलाई बग्गी चढ्ने अवसर प्रदान गर्ने सोचका साथ बग्गी सेवा सञ्चालन गरिएको बग्गी एण्ड हर्स राइडिङ प्रालिका सञ्चालक शान्त शर्माले बताए

कांग्रेस र लोकतान्त्रिक फोरमबीच आज पार्टी एकता हुने

दुई दलबीच आइतबार नै पार्टी एकता हुने भनिए पनि बेलुका अबेरसम्म सबै विषयमा सहमति जुट्न नसकेपछि एकताको घोषणा आजका लागि सारिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा हुने एकता घोषणा कार्यक्रमपछि

धारिलो हतियार प्रयोग गरी दम्पत्तीकै हत्या, छोरा घाइते

४० बर्षीय जयबहादुर सिंह र उनकी ३९ बर्षीया श्रीमती कमला सिंहको हत्या भएको हो । उनीहरुलाई सोही स्थानमा बस्ने खेमराज खड्का लगायतका ३/४ जनाको समुहले हत्या गरेको जिल्ला प्रहरी कार्यालय

ब्राईटनले एभर्टनलाई बराबरीमा रोक्यो, म्यान्चेस्टर सिटी शीर्ष स्थानमा

यसै सिजनमा प्रिमियर डिभिजनमा उक्लिएको ब्राईटनले एभर्टनलाई १-१ गोलको बराबरीमा रोक्दा साउथह्याम्प्टन र न्युकासल युनाईटेडले पनि २-२ गोलको बराबरी खेलेका छन् । यो बराबरीपछि एभर्टन अंक तालिकामा एक स्थान सुधार

ट्रक दुर्घटनामा चालकसहित तीनजना घाइते

घाईते हुनेमा ट्रक चालक रुपन्देही सियारी–७ का २४ बर्षीय बिरेन्द्र चौधरी, ट्रकमा सवार ३१ बर्षीय ओमनाथ चौधरी र २१ बर्षीय सुरेन्द्र चौधरी घाईते भएका हुन् । घाईतेमध्ये चालकको अवस्था भने

अस्ट्रियामा भएको आम निर्वाचनबाट कुर्ज विश्वकै कान्छो उमेरको नेता बन्ने

आइतबार भएको निर्वाचनमा कुर्जले नेतृत्व गरेको दल विजयी भए उनी विश्वकै सबैभन्दा कान्छो उमेरको नेता बन्नेछन् । कुर्जको पार्टीले बहुमत नल्याए पनि अब नयाँ गठबन्धनको सरकार बनाउनका लागि बलियो स्थान

म्याग्दीमा भूकम्पको धक्का महसुस, ५ सेकेन्ड जमिन हल्लियो

आज विहान ५ बजे धौलागिरी गाउँपालिका वडा नम्बर ३ मुनामा केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको कारण करिव ५ सेकेन्ड

पदावधि सकिनै लाग्दा सांसदले बाँडे १० अर्ब

आफ्नो पदावधि सकिनैलाग्दा अन्तिम समयमा सांसदले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम र संसद् विकास कोषको बजेट बाँडेका हुन् । निर्बाचनको मुखमा योजना सिफारिस गर्दा आचारसंहिता उल्लघंन हुने भए पनि आफू र