अध्यक्ष यादवले सप्तरी क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिने पार्टीका नेता शम्भु झाले जानकारी दिए । सो क्षेत्रमा राजविराज नगरपालिकाका १६ वडासहित छिन्नमस्ता, महदेवा र तिलाठी कोइलाडी गाउँपालिका पर्दछन्
फोरमका पूर्वउपमहासचिव एवं निर्वतमान सांसद अभिषेकप्रताप साह कांग्रेस प्रवेश गरेको कांग्रेसले जनाएको छ । उनलाई कांग्रेस सभापति शेरबहादुर देउवाले एक कार्यक्रमकाबीच पार्टीमा स्वागत गरेका थिए । बिहीबारै रामेछापका एमाले र
राष्ट्रपति भण्डारीले बिहीबार काठमाडौंको गुह्येश्वरीस्थित गौरीघाट र कमलपोखरीमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै षष्ठीमाताको पूजा गरेकी हुन् । यसैगरी, प्रधानमन्त्री शेरबहादुर देउवा पनि गौरीघाट र कमलपोखरीमा पुगेर छठपूजामा सरिक भए
केही शिक्षकको मन राख्न शिक्षा क्षेत्रलाई नै ध्वस्त पार्नेगरी ऐन ल्याइएको भन्दै शिक्षाविद्हरुले आलोचना गरेका हुन् । अस्थायी शिक्षकलाई कसरी स्थायी गर्ने र स्थायी गर्न नसकिएका शिक्षकलाई कसरी पैसा दिएर
निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी)बाट प्राप्त जानकारीअनुसार सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयहरु बिहीबारदेखि नै सन्चालनमा आएका हुन् । दोस्रो चरणमा प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभा
कार्यालय स्थापना अवसरमा काठमाडौंका प्रजिअ केदारनाथ शर्माले निष्पक्ष र धाँधलीरहित निर्वाचन सम्पन्न गराउन आफू प्रतिबद्ध रहेको बताए । मुख्य निर्वाचन अधिकृत रमेशराज पोख्रेलले विगत निर्वाचनबाट सिकेर अबको निर्वाचन भयरहित बनाउन
से १ ज ८६१ नम्बरको जिप केदारस्युं गाउँपालिकाको रायलमा दुर्घटना हुँदा घाइतेमध्ये चारजनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गम्भीर घाइते हुनेमा केदारस्युं–१ का ३८ वर्षीय पशुपति
कम्युनिष्ट गठबन्धनमा रहेका दुई दलका शीर्ष नेताले बिहीबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गर्दै सर्वोच्च अदालतको पछिल्लो आदेश चुनाव सार्ने नियतका साथ आएको बताए । एमाले अध्यक्ष केपी शर्मा ओली र
बिहीबार पोखरामा पत्रकार सम्मेलन गर्दै उद्योगपतिसमेत रहेका केसीले वाम गठबन्धनपछि मुलुकमा समस्या निम्तिने भन्दै आफूले लोकतान्त्रिक गठबन्धनलाई सहयोग गर्ने प्रस्ट पारे । उनले नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसी र
उक्त घटनामा अन्य ४६ कामदार घाइते भएका स्थानीय प्रहरी अधिकारीले जनाएका छन् । शहरको सुरक्षा अधिकारी सादुनीका अनुसार घाइते सबैजनालाई स्थानीय विभिन्न तीन अस्पतालमा राखिएको छ । सदुनीले घटनास्थलबाट स्थानीय