Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा

काठमाडौं । सरकारले सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई तोकेको छ । बिहीवार बसेको पुनःगठित मन्त्रीपरिषद्को पहिलो बैठकले मन्त्री शर्मालाई सरकारको प्रवक्ता तोकेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग मन्त्रीपरिषद्

सदुरपश्चिम प्रदेश : एकीकृत समाजवादी बाहिरियो, काँग्रेस नेतृत्वको सरकार अल्पमतमा

कैलाली । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी काँग्रेस नेतृत्वको सरकारबाट बाहिरिएको छ । समाजवादीका तर्फबाट आर्थिक मामिला मन्त्री बन्नु भएका नरेशकुमार शाहीले मुख्यमन्त्री कमलबहादुर शाहसमक्ष समीकरणमा भएको फेरबदलले पदमा बस्न

एमालेलाई वाम एकता गर्ने हतार छैन : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले वाम एकता गर्ने कुरामा पार्टी हतारिने पक्षमा नरहेको बताउनुभएको छ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नयाँ सत्ता समीकरणलाई

अण्डर सिक्सटिन फुटबलमा आज नेपाल र भारत भिड्दै

काठमाडौं । साफ अण्डर सिक्सटिन महिला फुटबल च्याम्पियनसिपमा आज नेपालले भारतको सामना गर्नेछ । खेल दिउँसो ३ बजे एन्फा मैदान सातदोबाटोमा सुरु हुनेछ । प्रतियोगिताको फाइनलमा पुग्न नेपालले आजको खेल

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै

काठमाडौं । आज संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहीबार प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्न लागेको हो । प्रतिनिधिसभाको बैठक दिउँसो ११ बजेका लागि बोलाइएको छ भने राष्ट्रियसभाको

हुथी विद्रोहीको आक्रमणमा कार्गो पानीजहाजका दुई मारिए

एजेन्सी । दक्षिणी यमनको एक कार्गो पानी जहाजमा हुथी मिसाइल आक्रमणमा परि चालक दलका दुई जना सदस्य मारिएका छन् । अमेरिकी अधिकारीहरूका अनुसार व्यापारीक पानीजहाजहरूमा हुथी विद्रोहीको आक्रमणबाट मृत्यु भएको

रियाल मड्रिड र म्यान्चेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा

काठमाडौं । रियाल मड्रिड र म्यान्चेस्टर सिटी युएफा च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बुधबार राति भएको राउण्ड अफ सिक्स्टिनको दोस्रो लेगको खेलमा स्पेसिन क्लब रियाल मड्रिडले जर्मनीको

देशका विभिन्न स्थानमा आजको मौसम

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेका कारण हाल देशका कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान

नवनियुक्त मन्त्रीहरुले लिए शपथ

काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा ३ उपप्रधानसहित १६ जना मन्त्रीहरुले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् । नेकपा (माओवादी

एकीकृत समाजवादीबाट जोशी र बुढा मन्त्री बन्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)बाट सरकारमा दुई जना मन्त्री सहभागी हुने भएका छन् । एकीकृत समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बन्ने हुनुभएको हो । जोशी संघीय मामिला तथा