Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


एमालेसँग तत्काल कार्यगत एकता गरेर जान सकिन्छ : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) सँग तत्कालका लागि कार्यगत एकता गरेर जान सकिने बताउनुभएको छ । वामपन्थी एकताको पक्षमा वकालत गर्दै

मालवाहक रेल सेवाले निरन्तरता नपाउँदा विराटनगरका उद्योगीहरु निराश

काठमाडौं । भारतको बथनाहादेखि विराटनगर–१८ बुधनगरसम्म मालवाहक रेल सेवाले निरन्तरता पाउन नसकेपछि स्थानीय व्यापारीहरु निराश भएका छन् । नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा भर्चुअल माध्यमबाट उद्घाटन गरेपछि गत जेठ

माधव नेपालसँगको छलफल सकारात्मक छ, निरन्तरता दिन्छौँ : नेपाली काँग्रेस

काठमाडौं । नेपाली काँग्रसले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको छलफल सकारात्मक भएको बताएको छ । बुधवार नेपाल निवास कोटेश्वरमा पुग्नुभएका काँग्रेस सभापति देउवा र अध्यक्ष नेपालबीच परिवर्तित विकसित

गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या ३० हजार ६३१ पुग्यो

एजेन्सी । जारी इजरायली आक्रमणबाट गाजा पट्टीमा प्यालेस्टाइनीको मृत्यु हुने संख्या ३० हजार ६३१ पुगेको हमासको स्वास्थ्य मन्त्रालयले मंगलवार साँझ जनाएको छ । मन्त्रालयले विगत २४ घण्टामा इजरायली सेनाले ९७

माधव नेपाल भेट्न देउवा कोटेश्वरमा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुग्नुभएको छ । पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न बुधवार बिहान देउवा अध्यक्ष नेपालको

धादिङमा भएको बस दुर्घटनामा मृतकको संख्या ७ पुग्यो

धादिङ । धादिङमा भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुबाहक बस गजुरीस्थित घाटबेशी नजिकदुर्घटना हुँदा ७

खेतबारीमा पसेर नोक्सान पुर्‍याउँदै शुक्लाफाँटा निकुञ्जका हात्ती

काठमाडौं । कञ्चनपुरमा जङ्गली हात्तीको बथानले आतंकित पारेको छ । रात नपर्दै खेतमा छिर्ने जङ्गली हात्तीको बथानले शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनिका बासिन्दालाई आतंकित बनाएको हो । स्थानीयले आगो बालेर तर्साउन खोज्दा

गाजामा खाद्यान्न सहायता पुर्‍याउन अवरोध

एजेन्सी । उत्तरी गाजामा खाद्यान्न सहायता पुर्‍याउन इजरायलले पुन अवरोध गरेको छ । विश्व खाद्य कार्यक्रम डब्ल्युएफपीका अनुसार १४ वटा खाद्यान्न सहितको लरीहरुलाई इजरायली सुरक्षा बलले फिर्ता पठाएको हो ।

बायर्न र पि.एस.जी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । बायर्न म्युनिख र पेरिस सेन्ट जर्मेन (पि.एस.जी) युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मंगलबार राती भएको राउण्ड अफ सिक्सटिनको खेलमा इटालीको लाजियोलाई ३–० ले हराउँदै

कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो, अपडेट

धादिङ । कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस गजुरीस्थित घाटबेशीनजिक दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन । हालसम्म बसमा ३८ जना यात्रुको सकुशल