Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


नेपाली फुटबल विकासमा सहकार्यका लागि ला लिगा उत्साहित

काठमाडौं । स्पेनका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकाल र स्पेनिस ला लिगाका अध्यक्ष हाभियर टेबास मेड्रानो बीच नेपाली फुटबलमा सहकार्यको विषयमा छलफल भएको छ । भेटमा ला लिगाका अध्यक्ष

सत्ता गठबन्धन भत्काउने कांग्रेसको अनुचित प्रयास सफल हुँदैन : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धन भत्काउने नेपाली कांग्रेसको प्रयास सफल हुने स्थिति नभएको दाबी गर्नुभएको छ । उपमहासचिव ज्ञवालीले जसरी पनि सत्ता गठबन्धन बन्न नदिने

सम्यक महादान पर्व फागुन ३० गतेदेखि हुने

काठमाडौं । गोल्डेन टेम्पल नामले विश्व प्रसिद्ध हिरण्यवर्ण महाविहार, क्वाबहालको आयोजनामा यही फागुन ३० देखि चैत्र १ गतेसम्म ‘यल इतिल्हन सम्यक महादान पर्व’ आयोजना हुने भएको छ । ‘दिपंकर पर्व’

माओवादी, एमाले र रास्वपाबाट को-को बन्दै छन् मन्त्री ?

काठमाडौं । सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालय भागवण्डाको टुंगो लागेको छ । गठबन्धन दलहरुको बुधबार बसेको बैठकले नेकपा एमालेलाई ८, माओवादी केन्द्रलाई ५, राष्ट्रिय स्वतन्त्र पार्टीलाई ४, नेकपा एकीकृत समाजवादीलाई २

माओवादीले टुंगायो मन्त्रीको नाम

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बन्नेछन् भने वर्षमान पुन अर्थमन्त्री बन्नेछन् । त्यस्तै, तीन जना मन्त्रीले निरन्तरता

एमालेबाट रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री बन्ने

काठमाडौं । नेकपा एमालेले मन्त्रीहरुको नाम टुंग्याएको छ । सत्ता गठबन्धनका नेताहरुले मन्त्रालय बाँडफाँटको खाका तयार पारेसँगै एमालेले मन्त्रीहरुको नाम टुंगो लगाएको हो । सरकारमा एमालेले ८ मन्त्रालय पाउनेछ ।

रास्वपाले टुंग्यायो ४ मन्त्रीको नाम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागी हुने ४ जनाको नाम टुंगो लगाएको छ । रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रम मन्त्रालयमा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुद

माओवादीबाट गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज पोखरामा बसेको प्रदेश संसदीय दलको बैठकले पार्टीले समर्थन फिर्ता लिने निर्णय गरेको हो । यसअघि

सुदूरपश्चिममा माओवादीले फिर्ता लियो समर्थन

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारबाट माओवादी केन्द्रले आफ्नो समर्थन फिर्ता लिने निर्णय गरेको छ । आज संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले कांग्रेस नेतृत्वको सरकारलाई लिएको समर्थन फिर्ता लिने

टिआरसी विधेयक संशोधन गर्न ह्युमन राइट्स वाचको आग्रह

काठमाडौं । अन्तराष्ट्रिय मानवअधिकारवादी संस्था ‘ह्युमन राइट्स वाच’ले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संशोधन गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग