Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


मुद्दा चलिरहेको व्यक्तिलाई देशको गृहमन्त्री बनाएकोमा राष्ट्रिय जनमोर्चाको आपत्ति

काठमाडौं । राष्ट्रिय जनमोर्चाबाट राष्ट्रिय सभा सदस्य तुलप्रसाद बिश्वकर्माले सहकारी घोटालाको आरोपमा मुद्दा चलिरहेको व्यक्तिलाई देशको उपप्रधान एवं गृहमन्त्री बनाउने कुरा अस्वभाविक भएको बताउनुभएको छ । बिहीबारको राष्ट्रिय सभा बैठकमा

अर्थतन्त्र अझै पनि संकटग्रस्त छ : बेदुराम भुसाल

काठमाडौं । राष्ट्रिय सभा सदस्य बेदुराम भुसालले मुलुकमा अर्थतन्त्र अझै पनि संकटको अवस्थामा रहेको बताउनुभएको छ । बिहीबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद भुसालले यस्तो बताउनुभएको हो । सांसद भुसालले

नेप्से १३ अंकले बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले वृद्धि भएको छ । दिनभरको उतार चढावका बीच नेप्से १३ अंकले बढेर २ हजारमा बन्द भएको हो

निवर्तमान अर्थमन्त्री महतले अर्थतन्त्र मन्दीमा छ भन्ने कुरा सुन्न चाहनु भएन : विष्णु पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र मन्दीमा छ भन्ने कुरा सुन्न नचाहेको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै

मिटरव्याजी पीडितहरुको निश्चित ऋण मिनाह गर्न प्रधानमन्त्रीलाई बाबुराम भट्टराईको आग्रह

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मिटरव्याजी पीडितहरुको निश्चित ऋण मिनाह गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गर्नुभएको छ । बिहीबार काठमाडौंमा मिटरव्याजी पीडितको आन्दोलनलाई समर्थन गर्न पुग्नुभएका उहाँले यस्तो आग्रह

राप्रपा चाहियो भन्ने दिन नआओस् : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सत्ता केन्द्रित यो चलखेलमा सहभागी नहुने निर्णय गरिसकेको पार्टीलाई सत्तामा जान खाजेर पनि सकेन भन्ने भ्रम नछर्न आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्रीले राजनीतिक इमान गुमाइसक्नुभयो, प्रधानमन्त्रीको नेतृत्वमै प्रश्न छ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाले राजनीतिक इमान गुमाएको आरोप लगाउनुभएको छ । बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक लेखकले यस्तो बताउनुभएको हो ।

कांग्रेसलाई प्रधानमन्त्रीको जवाफ – आफूसँग हुँदा इमान, अर्कोसँग जाने बित्तिकै बेइमान हुँदैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले राजनीतिक बेइमानी नगरेको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसले आफूलाई राजनीतिक बेइमान भएको भन्दै त्यसको खण्डन गर्नुभएको हो

सैद्धान्तिक र वैचारिक विषयमा शंका र अविश्वास भएकाले कांग्रेससँगको गठबन्धन भत्कियो : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वैचारिक विषयमा शंका र अविश्वास भएका कारण नेपाली कांग्रेससँगको गठबन्धन भत्काएको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले नेपाली कांग्रेस पार्टी र

प्रधानमन्त्रीले राजनीतिक बेइमानी गरेर देशलाई अस्थिरतातर्फ लगेको काँग्रेसको ठहर

काठमाडौं । नेपाली काँग्रेसले प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक बेइमानी गरेको ठहर गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बिहीवार संसद भवनस्थित ल्होत्से हलमा