Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


क्यानडामा चक्कु प्रहारबाट ६ को मृत्यु

एजेन्सी । क्यानडाको राजधानी ओटावामा चक्कु प्रहारबाट ६ जनाको मृत्यु भएको छ । स्थानीय प्रहरीका अनुसार क्यानडामा अध्यनरत १९ वर्षीय श्रीलंकाका विद्यार्थीले आफुसगै बस्ने ६ जनाको चक्कु प्रहार गरि हत्या

सिन्धुलीका महादेव स्थानहरुमा मेला

सिन्धुली । महाशिवरात्रि पर्वका अवसरमा सिन्धुलीको प्रमुख महादेवस्थानहरुमा श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ । हिन्दुहरुको महान पर्व महाशिवरात्रिका अवसरमा सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीस्थित कमलामाई नगरपालिका–४ सिद्धबाबा मन्दिरहरुमा आज विहानैदेखि मेला

नेकपा एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । शुक्रबार बिहान ९ बजे केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्न लागेको सचिवालयले जनाएको छ । बैठकमा परिवर्तित राजनीतिक घटनाक्रम, पार्टीको नियमित कार्य

नारी दिवसका अवसरमा सभामुख घिमिरेबाट शुभकामना व्यक्त

काठमाडौँ । अन्तराष्ट्रिय नारी दिवसका अवसरमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शुभकामना व्यक्त गर्नुभएको छ । सभामुख घिमिरले११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसले सामाजिक सचेतना अभिवृद्धि गर्दै साझा अभियानमा सहभागी हुन सबैलाई

आज ११४औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै

काठमाडौं । आज मार्च ८, अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । आज नेपाललगायत विश्वभरी यो दिवस मनाइँदैछ । सन् १९११ देखि मनाउन शुरु गरिएको अन्तर्राष्ट्रिय नारी दिवसले ११४ वर्ष पुरा गरिसकेको

आज सेना दिवस, २ सय ६१ औँ वार्षिकोत्सव मनाउँदै

काठमाडौं । आज नेपाली सेनाले आफ्नो स्थापनाको २ सय ६१ औँ वार्षिकोत्सव मनाउँदैछ । सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिकमञ्च टुँडीखेलमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका

आज महाशिवरात्रि, भगवान् शिवको पूजा गरिँदै

काठमाडौं । आज फाल्गुण कृष्ण चतुर्दशी । शुक्रबार हिन्दु धर्मावलम्बीहरुले महाशिवरात्रि पर्व मनाउँदैछन् । आज देशभरका शिवालयहरुमा श्रद्धालु भक्तजनहरु घुइँचो लाग्ने गर्दछ । आज भक्तजनले शुद्ध भएर शिव मन्दिरमा पूजा–अर्चना

ई-सेवाबाट बीमा प्रिमियम भुक्तानीमा विशेष योजना

काठमाडौं । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक संस्था ई-सेवाले बीमा प्रिमियम भुक्तानीमा विशेष योजना ल्याएको छ । यस अफर अन्तर्गत ई-सेवा एप वा वेबबाट नेपालभरि कुनै एक जीवन बीमा कम्पनीको

म माथि कुनै दाग लागेन : पूर्वमन्त्री किराँती

काठमाडौं । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफू बेदाग भएर मन्त्रालयबाट निस्किएको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै पूर्वमन्त्री किराँतीले आफुमाथि कुनैपनि दाग

प्रधानमन्त्रीले गर्नुभएको बेइमानीको ढाकछोप हुँदैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत आफूहरुलाई गठबन्धनको काँध फेर्ने सुविधा नभएको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री थापाले आफ्नो