Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


मुलुकको अवस्थामा परिवर्तन भएन भन्नेकुरा सही होइन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अवस्थामा परिवर्तन भएन भन्नेकुरा सही नभएको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले अवस्था परिवर्तन नभएको भन्दै व्यवस्थाको विकल्प खोजिरहेका बेला अध्यक्ष

एमाले सिध्याउने गठबन्धन टुट्यो : ईश्वर पोखरेल

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता समिकरणले पार्टी सिध्याउने अभियान टुटेको दाबी गर्नुभएको छ । पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका वरिष्ठ उपाध्यक्ष पोखरेलले देश भित्र

गठबन्धन सरकारबाट नेपाली जनतालाई केही प्राप्त हुँदैन : राजेन्द्र महतो

काठमाडौं । राष्ट्रिय मुक्ति क्रान्ति अभियानको शुरुवात गर्नुभएका नेता राजेन्द्र महतोले गठबन्धन सरकारबाट नेपाली जनतालाई केही प्राप्त नहुने बताउनुभएको छ । जनकपुरधाम विमानस्थलमा शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता महतो अहिलेको

घर-घरमा देउसी खेलेर नयाँ सरकार बनाउने धन्दामा कांग्रेस लाग्दैन : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस नयाँ सरकार बनाउने धन्दामा नलाग्ने दाबी गर्नुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो बताउनुभएको हो । महामन्त्री

हङकङसँग नेपाल पराजित

काठमाडौं । हङकङविरुद्धको टी–२० अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल ७३ रनले पराजित भएको छ । हङकङममा भएको खेलमा हङकङले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको नेपाल १६ ओभर ४ बलमा

राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिन कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा शनिबार बसेको पदाधिकारीको बैठकले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको पार्टीले जनाएको

औषधि बिक्रेताहरुलाई विश्वास गर्ने वातावरण बनाऔं : उपमेयर डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आम उपभोक्ताको सुरक्षामा ध्यान दिन औषधि बिक्रेताहरुलाई आग्रह गर्नुभएको छ । काठमाडौंको धेरैजसो फार्मेसी तथा पोलिक्लिनिकहरुमा म्याद गुज्रिएको औषधि तथा प्रयोगहिन भइसकेका भ्याक्सिनहरु

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका-१२ खनार चोकमा गए राति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको बेलबारी-८ का २३ वर्षीय विपिन दाहाल र

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन फागुन २९ गते हुने

काठमाडौं । राष्ट्रिय सभाको अध्यक्ष पदका लागि यही फागुन २९ गते निर्वाचन हुने भएको छ । आगामी सोमबार उम्मेद्वारी दर्ता हुनेछ भने मतदान फागुन २९ गते मङ्गलबार हुनेछ । दलका

स्थानीय तहका २६ पदमा उपनिर्वाचन हुने

काठमाडौं । वडाध्यक्षहरुको निधन भएपछि स्थानीय तहका २६ पदमा उपनिर्वाचन हुने भएको छ । पछिल्लो पटक थप तीन जना वडाध्यक्षको मृत्यु भएपछि स्थानीय तहमा उपनिर्वाचन गर्नुपर्ने पदको संख्या २६ पुगेको