आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नम्बर–१ मा एमालेले आफ्नो उम्मेदवारी नदिने निर्णय गरेको विरोधमा उत्रिएका सो क्षेत्रका पार्टीका नेता तथा कार्यकर्ताले कार्यालयमा तालाबन्दी गरेका हुन् । भक्तपुर
उनले नियमावली छिट्टै मन्त्रिपरिषद बैठकले पारित गर्ने बताए । नेपाल पर्वतारोहण संघको ४४औं वार्षिकोत्सवको उद्घाटनमा बुधबार राजधानीमा पर्यटनसचिव न्यौपानेले नियमावलीले पर्यटन क्षेत्रमा आवद्ध व्यवसायीबीच हुने अस्वस्थ प्रतिस्पर्धा अन्त्य हुने दाबी
स्थानीय तह निर्वाचनमा चार लाख २१ हजार १५९ मतदाता रहेकामा यसपटक ५३ हजार ६७२ बढी मतदाताले मतदानमा भाग लिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा छनोट
मृत्यु हुनेमा भद्रपुर नगरपालिका–९ निवासी अन्दाजी ३५ वर्षीय दुर्गाबहादुर कटुवाल रहेका छन् । उनलाई मंगलबार साँझ चाराली जंगलबाट आएका हात्ती लखेट्नेक्रममा हात्तीले आक्रमण गरेको थियो । सोक्रममा हात्तीले कुल्चिएर गम्भीर
स्थानीय तह निर्वाचनमा जिल्लामा एक लाख १७ हजार २६१ मतदाता रहेकामा मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा थप नयाँ मतदातासहित एक लाख २७ हजार ६२९ मतदाताले मतदान गर्न
प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा (क) मा मामा—भान्जा प्रमुख दुई शक्तिबाट चुनावी मैदानमा उत्रेका छन् । नेकपा एमालेका नेता उत्तमकुमार बस्नेत वाम गठबन्धनका तर्फबाट प्रदेशसभा (क) का साझा
यसअघिपनि पटक–पटक सर्दै आएको पेसी पुनः मंसिर २५ गतेका लागि सरेको हो । हालसम्म उक्त मुद्दाको पेसी १५औंपटक सरेको छ । पछिल्लोपटक कात्तिक १२ गतेका लागि पेसी तोकिएको थियो ।
दुर्घटनामा ७ जना घाईते भएका छन् । लालबन्दी नगरपालिका–१७ स्थित रानीगञ्जमा भएको दुर्घटनामा महोत्तरी बर्दिवास नगरपालिका–५ चेरुमाइथान घर भई काठमाडौ काँडाघारी बस्ने ७३ वर्षका कृष्णप्रसाद पौडेलको मृत्यु भएको प्रहरीले जनाएको
त्रिभुवन विश्वविद्यालय व्यवहारिक बिज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रले आयोजना गरेको सम्मेलनमा १२ मुलुकका १ सय ५० युवा बैज्ञानिक सहभागि हुनेछन् । विद्यालय र क्याम्पसस्तरका बिद्यार्थीको खोज अनुसन्धानलाई उनीहरुकै बीचमा प्रतिष्पर्धा
नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेत्री डा देउवाले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमार्फत लोकतन्त्रलाई संस्थागत गराउन नेपाली काँग्रेसका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेकी छन् ।