ट्रम्पले राष्ट्रपतिमा निर्वाचित भएसँगै आतंकवादी संगठनसँग जोडिएका देशका डीभी परेका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएका थिए । उनले आफ्नो ट्वीटमा अमेरिकामा आतंकवादी समस्या बढ्नुमा डीभी चिट्ठा मुख्य कारण भएको उल्लेख
बुधबार सप्तरीको राजविराजमा आयोजित पार्टी प्रवेश कार्यक्रममा यादवले मधेस आन्दोलनकाक्रममा सहिद भएकाहरुले देखेको सपनालाई साकार बनाउन पार्टी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बहुमतका साथ विजयी हुन जरुरी रहेको बताए ।
प्रहरीले बुधबार विजयनगर–१ भैसहियबाट उनीहरुलाई पक्राउ गरेको हो । नेपाल–भारत सीमावर्ती क्षेत्रमा रहेको अर्ररा नदी तरेर चरेस भारततर्फ लैजानेक्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाइएको छ । पक्राउ पर्नेमा रोल्पा, तेवाङका
बुधबार अपराह्न गोली हानेर भाग्नेक्रममा दुईजनालाई प्रहरीले पक्रेको छ । महानगरीय प्रहरी वृत्त कमलपोखरीले पेस्तोलसहित दुईजनालाई पक्रेको हो । गोली प्रहारबाट कुनै क्षति भने भएको छैन । पक्राउ पर्नेमा भारत,
बालुवाटारमा भएको भेटमा झापा–३ मा नेपाली कांग्रेस र राप्रपाबीच भएको लिखित सहमतिविपरीत कांग्रेसले उम्मेदवार उठाएको विषयमा अध्यक्ष थापाले आपत्ति जनाएका थिए । उक्त स्थानमा कांग्रेसले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र राप्रपाले
‘शाकाहारी बनौं’ भन्ने नारासहित शाकाहारी बनौं अभियान र अनन्त ज्योति ध्यान केन्द्रलगायतले निकालेको र्याली बसन्तपुरबाट सुरु भइ प्याफल, नरदेवी, क्षेत्रपार्टी, पकनाजोल, ठमेल, ठहिँटी, असन, भोटाहिटी हुँदै रत्नपार्कस्थित शान्तिवाटिकामा पुगेर सभामा
जिल्ला निर्वाचन कार्यालय भक्तपुरकाअनुसार भक्तपुरमा १ लाख ७८ हजार ९९ जना मतदाता रहेका छन् । त्यसमध्ये ८६ हजार ४८० जना पुरुष र ९१ हजार ६१४ जना महिला मतदाता रहेका छन्
बुधबार धनगढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा डोटीबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारसमेत रहेका उनले कम्युनिष्ट गठबन्धन जनवादी व्यवस्थाका लागि भएको तर्क गरे । कम्युनिष्टहरुले चुनाव जितेमा
बुधबार बैतडीको खोडपेमा वाम गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले स्वतन्त्रता, अखन्डता र नेपाली जनताको आवश्यकता पूरा गर्न वाम गठबन्धन बनेको जिकिर गरे । आगामी निर्वाचनबाट वाम गठबन्धनले दुई
तर, राजनीतिक दलहरुले बुधबार साँझसम्म पनि उम्मेदवारको टुंगो गर्न सकेको छैनन । दलहरु अहिले पनि उम्मेदवार चयनका लागि छलफलमै व्यस्त छन् । बिहीबार बिहान १० देखि बेलुका ५ बजेसम्म मनोनयनका