Logo १ मंसिर २०८३, मंगलबार | Wed, Nov 18, 2026


चितवन–३ मा दाहालको चुनावी भिडन्त विक्रम पाण्डेसँग

ठूला दलका उम्मेदवारहरु जुलुस र नाराबाजीसहित उम्मेदवारी मनोनयन दर्ता गराउन पुगेका थिए । भरतपुरको रिजालचोकबाट सुरु भएको वाम गठबन्धनको र्‍याली चौबिसकोठी हुँदै मुख्य निर्वाचनको अधिकृतको कार्यालय पुगेको थियो । वाम

प्रमुख तीन दलबाट १८ जना महिला उम्मेदवार चुनावी मैदानमा

पहिलो चरणअन्तर्गत प्रतिनिधि सभा सदस्यका लागि ३७ क्षेत्रमा हुने निर्वाचनमा नेपाली कांग्रेसबाट दुई र नेकपा माओवादी केन्द्रबाट एक गरी जम्मा तीन जनामात्रै महिला उम्मेदवार उठाएका थिए । तर दोस्रो चरणअन्तर्गत

काठमाडौँ उपत्यकामा एमालेका १० र माओवादी केन्द्रका पाँच उम्मेदवार

काठमाडौँमा माओवादी केन्द्रले प्रतिनिधि सभाको क्षेत्र नं १, ६ र १०, भक्तपुरमा क्षेत्र नं १ र ललितपुरमा क्षेत्र नं ३ मा उम्मेदवारी दिएको छ भने अन्य बाँकी क्षेत्रमा एमालेका उम्मेदवार

धादिङ बस दुर्घटनामा बेपत्ता एकजनाको शव भेटियो, मृतकको संख्या ३२ पुग्यो

दुर्घटनामा बस त्रिशूली नदीमा खस्दा सप्तरीको राजविराज नगरपालिका घर भएका १८ वर्षीया पूजा झा, तीन वर्षीया प्रतीक झा र सप्तरीकै कल्याणपुर, मुसनीका २५ वर्षीय अभिन्नद चौधरी बेपत्ता भएका थिए ।

निर्वाचनपछि पाँच वर्ष पनि सरकार नटिक्ने परम्पराको अन्त्य हुन्छ : दाहाल

प्रतिनिधिसभा सदस्यका लागि चितवन क्षेत्र नम्बर–३ बाट एमाले–माओवादीका साझा उम्मेदवार बनेका दाहालले बिहीबार आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराउनेक्रममा सन्चारकर्मीसँग कुरा गर्दै निर्वाचनपछि ७० वर्षदेखिको पाँच वर्ष पनि सरकार नटिक्ने परम्पराको

डोटीमा ८ दलका २० जनाको उम्मेदवारी दर्ता (नामावली)

प्रतिनिधिसभातर्फ एउटामात्रै निर्वाचन क्षेत्रमा ७ जना र प्रदेशसभाका दुईओटा निर्वाचन क्षेत्रमध्ये निर्वाचन क्षेत्र ‘क’मा ७ र ‘ख’मा ६ जनाको मनोनयन परेको छ । प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसबाट भौतिक पूर्वाधार तथा

यी नेता जसले लगातार पाँच पटक चुनाव जितेका छन्, छैठौं निर्वाचनमा पनि भिड्दै

विसं २०४८, २०५१, २०५६, २०६४, २०७० का आम निर्वाचनमा उनीहरूले आ–आफ्नै जिल्लाबाट जनताको मन जितेका थिए । ती निर्वाचनमा हाल नेकाका नेता विजयकुमार गच्छदार पनि विजयी हुँदै आएका छन् ।

२३ वर्षपछि चुनावी प्रतिस्पर्धामा पूर्वसभामुख ढुङ्गाना

नेपाली कांग्रेसले भक्तपुर क्षेत्र नं २ बाट उनलाई प्रतिनिधिसभाको अगामी निर्वाचनको प्रतिस्पर्धामा उतारेको हो । विस २०४८ को पहिलो संसदीय निर्वाचनमा उनी काठमाडौं क्षेत्र नं २ बाट विजयी भएका थिए

म्यानमारकी विदेशमन्त्री सुकी पहिलो पटक हिंसा प्रभावित राखिन राज्यमा

म्यानमारको उत्तरी राखिन राज्यमा गएको अगष्ट महिनादेखि हिंसा सुरु भएको थियो । हिंसाको कारण विशेषगरी सोही राज्यमा बसोबास गर्दै आएका म्यान्माली रोहिङ्गा मुस्लिम समुदायका नागरिक भाग्नुपरेको थियो । उक्त समुदायमाथि

सप्तरी–२ बाट उपेन्द्र यादवको उम्मेदवारी दर्ता

आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यादवले बिहीबार निर्वाचन आयोगको कार्यालय सप्तरी पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । यादवले गृहजिल्लासमेत रहेको सप्तरीबाट पहिलोपटक उम्मेदवारी