बन्दरगाह अस्तव्यस्त हुँदा सामान निकाल्न कठिन भएको आयातकर्ताको गुनासो छ । बाहिरबाट आएका कन्टेनरले सामान पुर्याएर समयमा बन्दरगाह फर्कन नसक्दा सिपिङ कम्पनीलाई बढी विलम्ब शुल्क तिर्नुपर्ने भएको छ । भारतको
नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुविरुद्ध बागी उम्मेदवारी परेको छ । सबैभन्दा ‘हेभिवेट’ बागी उम्मेदवारका रुपमा कांग्रेसका गोविन्दराज जोशी देखिएका छन् ।
नेकपा एमालेको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टीसहित बनेको वाम गठबन्धन र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा हुने देखिएको हो । मधेसवादी दलसँग चुनावी समीकरण गर्ने भनिएपनि झापामा वाम गठबन्धनविरुद्ध कांग्रेस एक्लै चुनावी मैदानमा
यसक्रममा धनुषा जिल्लाको क्षेत्र नम्बर १ मा कांग्रेसबाट आनन्द ढुंगाना, माओवादी केन्द्रबाट मात्रिका यादव, फोरम–राजपा गठबन्धनबाट दिपक कार्कीले उम्मेदवारी दिएका छन् । धनुषा, २ नम्बरमा कांग्रेसबाट रामकृष्ण यादव, फोरम–राजपा गठबन्धनबाट
बिहीबार झापा सदरमुकाम चन्द्रगढीमा आयोजित सभामा ओलीले भयरहित र स्वच्छ वातावरणमा निर्वाचन सम्पन्न गर्ने दायित्वप्रति सरकार सचेत नभए त्यसको परिणाम घातक हुने टिप्पणी गरे । नेपाली कांग्रेस अझैपनि निर्वाचनबाट भाग्न
आगामी मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि तराई र पहाडका ४५ जिल्लामा प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभातर्फ २५६ क्षेत्रमा दल र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । उम्मेदवारी
बिहान १० बजेदेखि उम्मेदवारी दर्ताका लागि तयारी गरिए पनि दिउँसो १ बजेबाट मात्रै उम्मेदवारहरु आफ्नो उम्मेदवारी दर्ता गर्न आएका थिए । उम्मेदवारी दर्ता गराउनेमध्ये भक्तपुर निर्वाचन क्षेत्र नं १ को
यस क्षेत्रमा पनि नेपाली कांग्रेस र वाम गठबन्धनका उम्मेवारबीच नै तीव्र प्रतिस्पर्धा हुने भएको छ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर–६, ९ र १० बाट उम्मेदवारी दर्ता गराउन पुगेका प्रतिनिधिसभा र
उम्मेदवारी दिएकाहरुले आर्थिक विकास नै प्रमुख एजेन्डा भएको बताएका छन् । तीनओटै क्षेत्रबाट उम्मेदवारी दर्ता गराउन पुगेका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरु निकै तामझामका साथ निर्वाचन कार्यालय पुगेका थिए ।
अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सयले उकालो लागेर ५५ हजार ५ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो