The NOC Board of Directors took the decision in this regard after Prime Minister Deuba directed the NOC management not to increase the price of petroleum products in the run-up
तेह्र वर्षअघि पाँच वर्षका लागि भन्दै कामपाले नुवाकोटको ल्याण्डफिल साइडमा फोहर थुपार्दै आएको थियो । निर्धारित समयभन्दा आठ वर्ष समय नाघिसकेपछि कामपाले सिसडोलबाट दुई किमी टाढा रहेको बञ्चरेडाँडालाई फोहर व्यवस्थापन
तीनओटा अभ्यास खेल खेल्न बंगलादेश पुगेको नेपाली टोली बिहीबार सम्पन्न पहिलो खेलमा बंगलादेशको यु–१९ टोलीसँग ३ विकेटले पराजित भएको हो । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित् ५०
दुर्घटनामा परी बैतडीको दशरथचन्द नगरपालिका–२ देहिमान्डौंका २६ वर्षीया आमा ममता बोहरा र उनका छोरा ६ वर्षीय विनीत बोहरा घाइते भएका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए । घाइते दुवैजनाको
चितवन क्षेत्र नं ३ बाट बिहीबार प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग दाहालले आर्थिक विकास र समृद्धिका निम्ति दुवै गठबन्धन ठूलो अवसर भएको बताए । यो गठबन्धन वाम गठबन्धनबाट
एमाले र माओवादी केन्द्रको वाम गठबन्धनका तर्फबाट झापा–५ मा उनको उम्मेदवारी परेको हो । उम्मेदवारी दर्ता गराएपछि वाम गठबन्धनका सम्पूर्ण उम्मेदवारहरुलाई विजयी गराउन उनले मतदातमा अपिल पनि गरे । यस्तै,
The arrested is Pasang Gurung of Nasong rural municipality-9 of Manang district. Police seized this quantity of gold while Gurung was coming to Besishahar from Manang riding a motorcycle (Ba
आइसिसी प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, महिला राष्ट्रिय टोलीका प्रशिक्षक सामसोनजंग थापा र कप्तान रुविना क्षेत्री सम्मिलित टिमले तीन वैकल्पिक खेलाडीसहित १७ सदस्यीय नेपाली टोलीको
ट्रम्प यही नोभेम्बर ८ देखि १० सम्म तीन दिन चीनको राजकीय भ्रमणका लागि बेइजिङ पुग्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु छाङले प्रकाशन गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा भनिएको
तराई र पहाडका ४५ जिल्लामा प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभातर्फ २५६ क्षेत्रमा उम्मेदवारी दर्ता भइरहेको हो । बिहीबार बिहान १० बजेदेखि नै उम्मेदवारी दर्ता भइरहेको हो । योक्रम अपराह्न ५ बजेसम्म