निर्वाचन कार्यालय डोल्पाका अनुसार संवेदनशील सूचीमा राखिएको २२ वटै मतदान केन्द्र उपल्लो डोल्पाका हुन् । सुरक्षा तथा सञ्चार व्यवस्थापनको हिसाबमा माथिल्लो भेगमा पर्ने मतदान केन्द्र अन्य मतदान केन्द्रको तुलनामा थप
आगामी मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि तराई र पहाडका ४५ जिल्लामा प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभातर्फ २५६ क्षेत्रमा उम्मेदवारी दर्ता भइरहेको हो । बिहीबार बिहान १० बजेदेखि नै
उनले त्यस अवसरमा मुलुकमा वाम गठबन्धनबाट उत्पन्न भएको परिस्थितिले नेपाली कांग्रेसको नेतृत्वमा राप्रपाले सहकार्य गर्दै जाने बताए । उनले लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी छनोट गर्ने क्रममा कांग्रेस र राप्रपाको बीचमा सामान्य
आ–आफ्नो निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी मनोनयन पत्र दर्ता गर्ने काम उम्मेदवारहरुबाट भइरहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । आज ४५ जिल्लामा
मर्स्याङ्दी गाउँपालिकाको वडा नम्बर–३ खुदीबजारमा सुनसहित पक्राउ पर्नेमा मनाङको नासोङ गाउँपालिका–९, दानाक्युका ३१ वर्षीय पासाङ लामा रहेका छन् । उनले सुन बोक्न प्रयोग गरेको बा५८प ४२९१ नम्बरको मोटरसाइकलसमेत प्रहरीले बरामद
‘सार्क फेडेरेशन अफ अंकोलोजिस्ट नेपाल’को आयोजनामा विश्वका विभिन्न देशका विशेषज्ञ चिकित्सकहरुको सहभागितामा अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको आयोजक समितिका सचिव डा.उमेश नेपालले जानकारी दिए । बिहान १० बजेदेखि सुरु भएको सम्मेलनमा
Talking to journalists at Biratnagar Airport on Thursday, the UML chairman and former Prime Minister expressed concern over what he said many parties have come into being for petty party
तरकारी खेतीलाई प्राथमिकता दिएका जलजलाका कृषकलाई यातायातको असुविधाका कारण समस्या भएको हो । उत्पादित तरकारी बजारसम्म ढुवानी गर्न समस्या भएको शालिजाका कृषक छवि भुसालले बताए । ‘उचित मूल्य नपाउँदा दुःख
आगामी कात्तिक २४ गते मनाउन लागिएको सिन्धुलीगढी विजयोत्सव कार्यक्रमलाई सफल बनाउने उद्देश्यले सिन्धुलीको सदरमुकाम सिन्धुलीगढीमा र्याली निकालिएको हो । सिन्धुलीमाडीको लोकतान्त्रिक चोकबाट सुरु भएको र्यालीले बजार परिक्रमा गरेको थियो ।
विराटनगर विमानस्थलमा पत्रकारहरुसँग उनले प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठवन्धनकै कारण अधिनायकवादी शासन आउन सक्ने भनि गरेको अनुमानमा सत्यता नरहेको उनको भनाइ छ । नेपाली कांग्रेसमा मुलुकको प्रगति र विकास विरोधी