Logo १ मंसिर २०८३, मंगलबार | Wed, Nov 18, 2026


घुस माग्दा-माग्दै पक्राउ परेका भूमिसुधार कार्यालय प्रमुखविरुद्ध मुद्दा दायर

आयोगका अनुसार कानूनबमोजिम जग्गा मोहियानी हक उपलब्ध नगराई विभिन्न बहानामा सेवाग्राहीसँग रु एक लाख घुस माग्दा-माग्दै आयोगको टोलीले उपसचिवसमेत रहेका पोखरेललाई पक्राउ गरेको थियो । आयोग प्रवक्ता जीवराज पोखरेलले बिगो

शुक्रबार सुनको मूल्यमा सामान्य कमी

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले ओरालो लागेर तोलाको ५५ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य

करिव ५७ लाख नगदसहित तीनजना हुन्डी कारोबारी पक्राउ

हुन्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा झोला बोकी हिँडिरहेको अवस्थामा स्रोत खुलाउन नसकेको ५६ लाख ८० हजार रकमसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा

अमेरिकी सांसदद्वारा म्यान्मारका सैनिक अधिकारीमाथि प्रतिबन्धको प्रस्ताव

पाँचजना संसद सदस्यले शुक्रबार म्यानमारको रोहिंग्या समुदाय लक्षित मानव अधिकार उल्लंघनमा संलग्न रहेकोे आरोप लागेका उच्च सैनिक अधिकारीमाथि प्रतिबन्ध लगाउन प्रस्ताव गरेका हुन् । जोन म्याककेन, बेन कार्डिन, डिक डर्विन,

समानुपातिक उम्मेदवारहरुको नामावली सार्वजनिक

शुक्रबार अपराह्न सार्वजनिक गरिएको नामावलीअनुसार समानुपातिकतर्फ कुल उम्मेदवारको संख्या ६ हजार ९४ रहेको छ । शुक्रबार बिहान १० बजे नै नामावली सार्वजनिक गर्नुपर्ने भएपनि प्रविधिक कारणले ढिलाइ भएको आयोगले जनाएको

‘बालिका बलात्कार गरी आँखा फुटाउनेलाई हदैसम्मको कारबाही होस्’

अगुवाले शुक्रबार प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग प्रमुख तथा एआइजी वमबहादुर भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै घटनाको निष्पक्ष अनुसन्धान तथा छानबिन गरी संलग्न व्यक्तिलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गरेका हुन्

महिला उम्मेदवार कहाँ–को ?

संविधानले ३३ प्रतिशत महिलाको सहभागिता हुनैपर्ने व्यवस्था गरेको भएपनि प्रतिनिधिसभा सदस्यतर्फ १२ प्रतिशतमात्र महिलाको उममेदवारी परेको छ । प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट झापा क्षेत्र नम्बर–२ बाट पवित्रा निरौला खरेल, सुनसरी

महासमिति सदस्य वनद्वारा कांग्रेस परित्याग

वनले शुक्रबार जिल्ला सभापति दुर्लभ थापामार्फत् पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिए । आसन्न निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर–१ को प्रदेशसभा (क)मा उम्मेदवारीको दौडमा रहेका

‘बागी’को बाढी, बागीले उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने चेतावनी (भिडियो)

आकांक्षीहरुलाई चित्त बुझाउन नसक्दा ठूला पार्टीहरु बागी उम्मेवारीबाट सबैभन्दा बढी पीडित बनेका छन् । त्यसमाथि कतिपय वरिष्ठ नेताहरुविरुद्ध नै बागी उम्मेदवारी परेपछि निर्वाचन रोचनक हुने देखिएको छ । नेपाली कांग्रेसका

अनुदित कृति ‘सङ्स अफ स्वालोज’ सार्वजनिक, हिङ्माङको एकल चित्रकला प्रदर्शनी

सिर्जनात्मक महिला समूहले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले कविता संग्रह ‘गौँथलीहरुको गीत’ को अनुदित कृति ‘सङ्स अफ स्वालोज’ लोकार्पण गरेकी हुन् । राष्ट्रपति भण्डारीले सोही अवसरमा कलाकार