स्पेनको राजधानी मड्रिडस्थित उच्च अदालतले नेता पुज्डमोनसहित बेल्जियम गएका उहाँका अरु चार सहयोगी विरुद्ध युरोपियन पक्राउ एरेस्ट वारेन्ट जारी गरेको हो । बर्खास्त भएका क्याटलन नेता पुज्डमोनलाई अदालतमा उपस्थित हुन
बैतडीको प्रसिद्ध मेलौली भगवती मन्दिरमा हिजोबाट शुरु भएको जात्रा आज समापन हुँदैछ । कात्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन लाग्ने जात्रामा प्रत्येक वर्ष जस्तै यो वर्ष पनि नेपाल तथा भारतका
क्वाटरफाइनलमा स्थान बनाएका स्पेनिस नदालले घुँडाको चोटका कारण प्रतियोगिता छोड्नुपरेको हो । नदालले शुक्रबार क्वाटरफाइनलमा सर्बियाका फिलिप क्राजिनाविकसँग खेल्नु पर्ने थियो तर चोटका कारण उनले खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको
समूह ए मा रहेको नेपाल यसअघि खेलेका दुवै खेलमा पराजय बहोर्दै फाइनल चरण प्रवेश गर्ने सम्भावनाबाट बाहिरिएको छ । तर, आजको खेलमा प्रतिष्ठाका लागि पनि नेपाललाई जित्नै पर्ने दबाब छ
सिरियाली सरकारी सञ्चारमाध्यमहरुका अनुसार सेनाले आइएस लडाकुलाई उनीहरुको उल्लेख्य उपस्थिति रहेको पूर्वी नगर देर–अल–जोरबाट भगाएको छ । सिरियाको सीमापारि इराकको अल क्वेम् नगरमा पनि सरकार समर्थित फौजले आइएसविरुद्ध दबाब बढाएको
विमला ती गायिका हुन्, जसको सपना १६ पटकसम्म रेडियो नेपालको स्वर परीक्षामा ‘असफल’ हुँदासमेत मरेन । ‘मेरो गीत आज रेकर्ड होला त बाबु ?’ रेकर्डिङमा व्यस्त कृष्ण पुनलाई कुप्रो ज्यानले
झापामा शुक्रबार पत्रकारहरुसँगको भेटमा ओलीले अहिले संसदीय व्यवस्था अचुक अस्त्र नभएको तर्क गरे । उनले संसदीय व्यवस्था नभए पनि अमेरिका, चीन जस्ता मुलुकहरु विश्वकै शक्तिशाली र समृद्ध बनेको उदाहरण प्रस्तुत
कुल १९ हजार कम्पनीहरु मध्ये वातावरण संरक्षण नीति उलंघन गरेको आरोपमा उनीहरुलाई बन्द गरिएको नगरपालिकाको वातावरण संरक्षण विभागले जनाएको छ । सन् २०१७ मा गरिएको परीक्षणका क्रममा उनीहरुले गरेको जमिनको
महासंघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी महासंघको निरन्तरको आन्दोलन तथा दबाबका बाबजुद् हत्यारा पत्ता लगाइ सार्वजनिक गर्न राज्यले गरिरहेको ढिलाइप्रति खेदसमेत व्यक्त गरेको छ । गौचनको हत्यापछि पनि अन्य निर्माण
भरतपुरको निर्माणाधीन एक्स्पो सेन्टरमा आयोजित प्रदर्शनीको उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गरे । आइतबारसम्म सन्चालन हुने प्रर्दशनीमा विभिन्न देशका पोल्ट्री तथा लाइभस्टकका १७० स्टल रहेका छन् । प्रदर्शनीमा नवीनतम् प्रविधि प्रदर्शन