मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका कूल १०१ उम्मेदवारमध्ये प्रतिनिधि सभाका लागि चार र प्रदेश सभा आठजना महिलाले टिकट पाएको क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ ।
विराटनगरस्थित आफ्नै निवासमा आज पत्रकार भेटघाट कार्यक्रममा नेता आचार्यले वामपन्थी दलहरुबीचको गठबन्धन मुलुकलाई द्वन्द्वतर्फ लैजाने उद्देश्यका साथ भएको दाबी गरे । उनले एमाले र माओवादी केन्द्र निर्वाचनपछि वहुमत ल्याएर सरकार
भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका स्थानीय तहका पदाधिकारीसँगको अन्तरक्रियापछि प्राधिकरणले २८ बुँदे घोषणापत्र जारी गरेको हो । घोषणापत्रमा प्राविधिकलाई दिने तलबभत्ता स्थानीय तहमै पठाउने उल्लेख गरिएको छ । पुनःनिर्माणका क्रममा उत्कृष्ट
जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा रहेका थुनुवा रोशन माझी गएराति फरार भएका हुन् । मेची अञ्चल अस्पताल भद्रपुरमा उपचारका लागि लगिएको अवस्थामा उनी फरार भएका हुन् । भद्रपुर घर भएका
नुवाकोटबाट नेपाली कांग्रेस र वामगठबन्धनका प्रभावशाली नेताहरुले उम्मेदवारी दिएका छन् । त्यसैगरी पञ्चायतकालदेखि राजनीतिमा सक्रिय रहेकादेखि भर्खरै राजनीतिक यात्रा सुरु गरेकाहरु पनि नुवाकोटबाटै भिड्दै छन् । यसले पनि यहाँको चुनावी
सडकमा अहिले कालोपत्रेको काम भइरहेको छ । एकातर्फबाट सवारी सञ्चालन र अर्कोतर्फ कालोपत्रे गर्न सकिने भएकाले आउने जाने सवारीलाई आलोपालो सञ्चालन गर्ने तयारी गरिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी
उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले विराटनगर गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले एमालेलाई समाप्त पार्ने खेलमा कांग्रेस लागिरहेको आरोप लगाएका हुन् । उनले कांग्रेसले दुस्प्रचारबाट एमालेलाई कुनै क्षति नहुनेसमेत
उम्मेदवारी दिएका सात जनाविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । ती उजुरीमाथि छानबिन गरी आयोगले उम्मेदवारहरुको अन्तिम नामावली भोली(आइतबार) प्रकाशित गर्ने भएको छ । आयोगले भोलि नै उम्मेदवारहरुलाई निर्वाचन चिह्नसमेत
कहिलेकाहीँ खुशीपूर्वक जागिर छाड्ने समय पनि आउँछ । अर्को राम्रो विकल्प सामुन्ने आएको अवस्थामा होस् या जागिरका लागि निर्धारित उमेर हदका कारण यसरी अवकाशपूर्ण जीवनमा प्रवेश गर्ने समय आउने गर्दछ
लोकको ‘के देखेथें’ बोलको गीतमा राजेश पायल रार्इको दमदार स्वर रहेको छ । संगीतकार दिनेश सुब्बाको संगीतमा कुमार थापाको संगीत संयोजन रहेको यस गीतको म्युजिक भिडियोलाई चर्चित निर्देशक तथा फोटो