सरकारले तयार गरेको दूरसन्चार पूर्वाधार नियमावली, २०७४ को प्रावधानअनुसार नेपाल दूरसन्चार प्राधिकरणले पहिलोपटक दुई ओटा पूर्वाधार सेवा कम्पनी स्थापना गर्न लागेको हो । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार पूर्वाधार सेवा
दोस्रो चरणका ४५ जिल्लामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि बिहीबार प्रतिनिधिसभातर्फ १२६ र प्रदेशसभातर्फ २०९ गरी कुल ३३५ महिलाले उम्मेदवारी मनोनयन दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।
उनले यही नोभेम्बरको ७ देखि ८ सम्म कोरियाको भ्रमण गर्न लागेको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ‘ब्ल्यु हाउस’ले जानकारी दिएको छ । दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनले राष्ट्रिय सभालाई गर्न
जिल्लामा प्रतिनिधिसभा निर्वाचनका लागि पाँचजना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा छन् भने प्रदेशसभामा दुईजना पूर्वमन्त्री चुनावी दौडमा छन् । सिरहा क्षेत्र नम्बर–४ मा फोरम–राजपा गठबन्धनको तर्फबाट राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का अध्यक्षमन्डलका
The Office has banned any individual except those getting authority to carry and wield any sorts of arms like gun and pistol, lathi and khukuri during the election. Likewise possession
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको जिल्ला सुरक्षा समितिले १८ ओटा मतदानस्थल अतिसंवेदनशील, ८० ओटा संवेदनशील र २५ ओटा सामान्य रहेको निस्कर्ष निकालेको हो । सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला
जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत नानीबाबु ढकालका अनुसार ६ महिनादेखि पाँच वर्ष उमेर समूहका ५१ हजार ४८२ बालबालिकालाई भिटामिन ‘ए’ खुवाइएको हो । त्यस्तै, एक वर्षदेखि पाँच वर्षसम्मका ४५ हजार ४३०
शुक्रबार रफत सन्चार क्लब भक्तपुरमा आयोजित साक्षात्कारमा उनले जनसंख्या, सवारी चाप, साँघुरा सडक, सवारी नियम उल्लंघनजस्ता प्रवृत्तिले ट्राफिक व्यवस्थापन कार्य जटिल बन्दै गएको बताए । समयको सीमा तोकेर सवारी सन्चालन
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भीमदत्तनगरबाट प्रहरी नायब निरीक्षक अंक बुढाको नेतृत्वमा खटिएको टोलीले अत्तरिया बजारबाट चरेससहित तीन जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा स्थानीयवासी सरेशराम विक, गणेश भट्टराई
मृत्यु हुनेमा सुनसरीको इनरुवा नगरपालिका–३ बस्ने २८ वर्षीय इन्द्रदेव उराउ रहेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । बोलेरोमा सवार अन्य दुईजना घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार