Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


राष्ट्रिय सभामा शर्मालाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत

काठमाडौं । नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको छ । मंगलवार बसेको राष्ट्रिय सभा बैठकमा उहाँले सो प्रस्ताव प्रस्तुत

सत्तारुढ गठबन्धनका उम्मेदवारलाई मतदान गर्न शीर्ष नेताहरुको अपिल

काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरुले राष्ट्रिय सभा अध्यक्षका लागि गठबन्धनका साझा उम्मेदवार नारायणप्रसाद दाहाललाई मतदान गर्न सांसदहरुलाई अपिल गरेका छन् । मंगलवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा

प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदहरुलाई रास्वपाको ह्विप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलवार सिंहदरबरास्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।

त्रिकोणात्मक टी–२० क्रिकेटमा नेपालको जित

काठमाडौं । त्रिकोणात्मक टी–ट्वेन्टी क्रिकेटमा पपुवा न्युगिनी (पीएनजी)लाई ८५ रनले हराउँदै नेपाल फाइनलमा पुगेको छ । हङकङको मोङ कोक मैदानमा आज भएको खेलमा नेपालले दिएको १ सय ९९ रनको लक्ष्य

बागमती प्रदेशसभा बैठक आज बस्दै

काठमाडौं । आज बागमती प्रदेशसभा बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे बस्ने बागमती प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ । आज बस्ने बैठकमा बजेट तथा कार्यक्रम व्यवस्थापन सम्बन्धी विशेष

नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं । आज नेपाली काँग्रेसका पदाधिकारीहरुको बैठक बस्ने भएको छ । काँग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा रहेका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाउनुभएको हो । बैठक दिउँसो तीन बजे देउवा निवास

दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे ११ बजे बस्दैछ । बैठकमा सुर्ती, खैनी

त्रिकोणात्मक टि–२० क्रिकेटमा नेपाल र पपुवा न्युगिनी भिड्दै

काठमाडौं । त्रिकोणात्मक टि–ट्वेन्टी क्रिकेट सिरिजका लागि हङकङ पुगेको नेपालले अहिले पपुवा न्युगिनी (पिएनजी)को सामना गरिरहेको छ । हङकङको मोङ कोक मैदानमा जारी खेलमा (पिएनजी) टस जितेर बलिङ रोजेपछि नेपालले

राष्ट्रि सभा अध्यक्ष पदको निर्वाचन आज

काठमाडौं । राष्ट्रिय सभाको अध्यक्ष पदका लागि आज निर्वाचन हुँदैछ । मंगलबार बिहान ११.९ बजे बस्ने बैठकमा अध्यक्षको निर्वाचन प्रक्रिया अघि बढाइने निर्वाचन कार्यतालिका छ । निर्वाचन प्रक्रिया अन्तर्गत सोमबार

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको छ । राप्रपाको केन्द्रिय कार्य सम्पादन समितिको सोमबार काठमाडौंमा सम्पन्न बैठकले नयाँ सत्तारुढ गठबन्धनमा सहभागी नहुने