Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


बार्सिलोना र आर्सनल च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । बार्सिलोना र आर्सनल युएफा च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । राउण्ड अफ सिक्सटिनको खेलमा इटालीको नापोलीलाई समग्रमा ४–२ ले हराउँदै बार्सिलोना क्वाटरफाइनलमा पुगेको हो । पहिलो

प्रतिनिधि सभामा प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज संसदमा विश्वासको मत लिँदै हुनुहुन्छ । नेपाली कांँग्रेससितको गठबन्धन भत्काएर प्रधानमन्त्री दाहालले एमाले, रास्वपालगायतका दलहरुसँग नयाँ गठबन्धन बनाएपछि मन्त्रिपरिषदमा हेरफेर भएको छ । मन्त्रिपरिषदमा

राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा पदभार ग्रहण

काठमाडौं । नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले पदभार ग्रहण गर्नुभएको छ । मंगलबार राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित हुनुभएको दाहालले शपथ ग्रहण गरेर साँझ सिंहदरबारस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गर्नुभएको

सरकारको प्राथमिकता उद्यमीलाई प्रोत्साहन गर्ने : अर्थमन्त्री पुन

काठमाडौं । नेपाल उद्योग परिसंघ र नवनियुक्त अर्थमन्त्री वर्षमान पुनबीच मुलुकको अर्थतन्त्र सुधारका विषयमा छलफल भएको छ । परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आज मन्त्री पुनलाई बधाई

भोजपुरमा सामाजिक सञ्जालबारे प्रहरीले थाल्यो सचेतना अभियान

भोजपुर । नेपाल प्रहरीले भोजपुरमा सामाजिक सञ्जाल दुरुपयोगविरुद्ध सचेतना अभियान कार्यक्रम सुरु गरेको छ । जिल्लाको पूर्वी अरुण गाउँपालिका–३ प्याउलीबाट यो अभियान सुरु भएको हो । पछिल्लो समय सामाजिक सञ्जाल

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने जसपाको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । बैठकका निर्णय

सुर्ती, खैनी तथा गुट्खा उत्पादनमा प्रतिबन्ध लगाउनुपर्नेमा सांसदहरुको जोड

काठमाडौं । सांसदहरुले सुर्ती, खैनी तथा गुट्खा उत्पादनमा प्रतिबन्ध लगाउनुपर्ने माग गरेका छन् । मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा सांसदहरुले

प्रविधिमा महिलाको पहुँच पुग्न सकेन : उपसभामुख राना

काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले प्रविधिमा महिलाको पहुँच पुग्न नसकेको बताउनुभएको छ । मंगलबार सिंहदरबारमा भएको एक कार्यक्रममा उहाँले प्रविधिमा महिलाको पहुँच पुर्‍याउने नारा लगाएपनि नाराअनुसार काम हुन नसकेको

राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष दाहालले लिए शपथ

काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार शीतलनिवासमा आयोजित समारोहमा दाहाललाई शपथ खुवाउनुभएको हो । मंगलबार नै राष्ट्रिय

एकनारायण अर्याललाई गृह मन्त्रालयमा सरुवा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले आगामी वैशाख २० देखि २३ सम्म जर्जियाको तिबिलिसीमा आयोजना हुने एशियाली विकास बैंकको ५७ औँ वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वर्षमान पुनको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने भएको छ