काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको आलोचना नगर्न पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ । मंगलबार पार्टी संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले सरकारको बारेमा
काठमाडौं । काठमाडौंस्थित रुसी दूतावासले रुसी सेनामा भर्ति भएका नेपाली नागरिकका परिवारको निवेदन समेत बुझ्न अस्वीकार गरेको छ । रुसी सेनामा भर्ति भएर ज्यान गुमाएका, सम्पर्कविहिन भएका र नेपाल फर्कन
काठमाडौं । सत्ता गठबन्धन परिवर्तनसँगै शेयर बजारमा देखिएको उत्साह मंगलबार पनि जारी रह्यो । बजार परिसूचक नेप्से मंगलबार ५८ अंकले बढ्दै २१ सय ११ को बिन्दुमा पुगेको छ । कारोबारमा
पर्वत । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले तीनै तहका सरकारलाई आवश्यक ऐन कानून तत्काल उपलब्ध गराउने बताउनुभएको छ । गृह जिल्ला पर्वतमा नेपाल पत्रकार महासंघ पर्वत शाखाले मंगलबार
काठमाडौं । राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभालाई सामान्य प्राविधिक रुपमा मात्रै राखेर अगाडि जान नसकिने बताउनुभएको छ । मंगलबार राष्ट्रिय सभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै राष्ट्रिय सभा सदस्य
काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभालाई ओझपूर्ण र देशको अति आवश्यक संस्था बनाउन प्रयत्न गर्ने बताउनुभएको छ । मंगलबार राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित भएपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया
काठमाडौं । सरकारले औसतभन्दा बढी उपलब्धि हासिल नगर्नुमा कांग्रेस जिम्मेवार रहेको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्ति झुटो र भ्रमपूर्ण रहेको बताएको छ । नेपाली कांग्रेसका प्रवक्ता एवं निवर्तमान अर्थमन्त्री डा.
काठमाडौं । राष्ट्रियसभाको अध्यक्ष नेकपा (माओवादी केन्द्र)का नारायण दाहाल निर्वाचित हुनुभएको छ । मंगलबार राष्ट्रिय सभा बैठकमा भएको मतदानबाट उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो । दाहाल सत्ता गठबन्धनका तर्फबाट उमेदवार
काठमाडौं । राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचनको मतदानमा भाग नलिने भएको छ । राष्ट्रिय सभाको मंगलबारको बैठकमा सो पार्टीका सांसद तुलप्रसाद विश्वकर्माले आफ्नो पार्टीले कुनैपनि दलको अध्यक्ष पदका
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की आछामीले सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको छ । मंगलवार बोलाइएको