Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


घुससहित दुई जना प्रहरी पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी चौकी, कान्तिबजार महोत्तरीका इन्चार्ज र वरिष्ठ हबल्दारलाई घुस रकमसहित पक्राउ गरेको छ । व्यक्तिले ‘लिज’मा लिई भोगचलन गर्दै आएको जग्गामा खेतीपाती तथा व्यवसायमा

तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कप क्रिकेटको उपाधि सन् २०१४ वल्र्ड कप लिजेन्ड्सलाई

काठमाडौं । सन् २०१४ वल्र्ड कप लिजेन्डले तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कप क्रिकेटको उपाधि जितेको छ । तिलोत्तमा नगरपालिकामा नीजि क्षेत्रको पहलमा बनेको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटन अवसरमा सोमबार एकदिने

नीतिगत सुधारमा ध्यान दिन्छु : मन्त्री चौधरी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले नीतिगत सुधारमा ध्यान दिने बताउनुभएको छ । सोमबार आफ्नो निर्वाचन क्षेत्र सुनसरी क्षेत्र नम्बर ३ मा पुग्नुभएकी मन्त्री चौधरीले नीतिगत सुधारमा

गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त, नयाँ नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस

काठमाडौं । सरकारले तीन प्रदेश प्रमुखहरुलाई पदमुक्त गरी नयाँ व्यक्तिहरुलाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मधेश प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम

‘सुपा देउराली मन्दिर सर्दैन’

अर्घाखाँची । अर्घाखाँचीको धार्मिक तथा पर्यटकीय स्थल सुपा देउराली मन्दिर नरपानीमा सार्ने भन्ने कुरा सत्य नभएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा मन्दिर सार्ने

निर्माण कम्पनीलाई विनोद चौधरीको आग्रह – ठूला विकासे आयोजनाको काम समयमै सम्पन्न गर्नुहोस्

काठमाडौं । नेपाली कांग्रेस केन्द्रिय सदस्य एवं सांसद विनोद चौधरीले ठूला विकास आयोजनालाई समयमै सम्पन्न गर्न निर्माण कम्पनीहरुसँग आग्रह गर्नुभएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय नवलपरासीमा सरोकारवाला निकायसँग छलफल

बाजुराको जुगाडा भएर भूकम्प

काठमाडौं । बाजुरा जिल्लाको जुगाडा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार साँझ ४ बजेर ५७ मिनेट जाँदा बाजुराको जुगाडा आसपास केन्द्रविन्दु भएर

इलाम-२ मा उपनिर्वाचनमा रास्वपाले भाग लिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम क्षेत्र नम्बर-२ को प्रतिनिधि सभा उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ । सोमबार पार्टी मुख्यालय बालाजुमा बसेको पार्टी केन्द्रिय समिति बैठकले आगामी बैशाख

राम लामा अविनाशीको पुस्तक स्मृतिका बिम्बहरु विमोचन

काठमाडौं । राम लामा अविनाशीको पुस्तक स्मृतिका बिम्बहरु विमोचन भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमबीच पुस्तक स्मृतिका बिम्बहरु विमोचन भएको हो । सुरभी साहित्य प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा विभिन्न

ओखलढुंगाको खोपने गाउँमा ३० लाख लागतमा बाख्रा फार्म सञ्चालनमा

ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिका ३ को खोपने गाउँमा ३० लाख लागतमा बाख्रा फार्म सञ्चालन गरिएको छ । माधवी कृषि तथा पशुपंक्षी फार्ममा विभिन्न प्रजातिका ६० वटा बाख्रा रहेका छन्