काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पार्टीले अघि सारेका मागहरुमा लिखित सहमति जनाएमात्रै प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएको छ । सोमबार सिंहदरबारमा बसेको पार्टीको संसदीय
बैतडी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जनअपेक्षा पूरा गर्न अहिलेको नयाँ गठबन्धन बनेको बताउनुभएको छ । नेकपा एमाले बैतडीको नवौं जिल्ला अधिवेशनको सोमबार सदरमुकाम पाटनमा उद्घाटन गर्दै मन्त्री
काठमाडौं । फ्लोरिकल्चर एशोसिएशन नेपालले २५ औं फ्लोरा एक्स्पो गर्ने भएको छ । एशोसिएशनले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चैत १ गते ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा २५ औं फ्लोरा एक्स्पो
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित नवनिर्मित एक्स्ट्राटेक ओभल मैदानसम्म पुग्ने सडक निर्माणका लागि सरकारबाट बजेट विनियोजन गर्न पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ । सोमबार नवनिर्मित
काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले नयाँ सत्ता समिकरण निर्माणमा वाह्य हस्तक्षेप नभएको दाबी गर्नुभएको छ । नयाँ सत्ता समिकरणमा चीनको चलखेल रहेको चर्चा चलिरहँदा पूर्वपरराष्ट्रमन्त्री समेत रहनुभएका उपमहासचिव
काठमाडौं । ललितपुर महानगरपालिकाले चक्रपथ कुसन्तीमा नेपालमा पहिलो लिफ्टसहितको अपाङ्ग मैत्री आकाशेपुल निर्माण गर्ने भएको छ । पुलको आज ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले शिलान्यास गर्नुभयो । ललितपुर महानगरपालिकाका प्रमुख
काठमाडौं । नेपाली काँग्रेसका तर्फबाट राष्ट्रिय सभा अध्यक्ष पदका उम्मेदवार युवराज शर्माले आफू निर्वाचित भए सभाको गरिमा बढाउने काम गर्ने बताउनुभएको छ । सोमवार राष्ट्रिय सभा अध्यक्ष पदको उम्मेदवारी दिएपछि
काठमाडौं । सत्तारुढ गठबन्धनका राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार नारायणप्रसाद दाहालले आफू निर्वाचित भए पार्टीको ह्याङओभरभन्दा माथि उठेर सभा सञ्चालन गर्ने बताउनुभएको छ । सोमवार राष्ट्रिय सभा अध्यक्ष पदका लागि उम्मेदवारी
काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बनेको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको सोमबार उद्घाटन भएको छ । सोमवार लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले तिलोत्तमा नगरपालिकामा बनेको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटन गर्नुभएको
काठमाडौं । राष्ट्रिय सभाको अध्यक्ष पदका लागि नारायण दाहाल र युवराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धन माओवादीका उम्मेदवार दाहालको प्रस्तावकमा माओवादीका गोपी सार्की अछामी रहेका छन् ।