Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


इरानमा गएको शक्तिशाली भूकम्पमा मर्नेको संख्या चार सय नाघ्यो

इराकको कुर्द शहर हालब्जानजिकैको क्षेत्रलाई केन्द्रविन्दू बनाएर ७ दशमलव ३ म्याग्नेच्यूडको भूकम्प जाँदा सात हजारभन्दा बढी घाइते भएका छन् । भूकम्पमा परी सबैभन्दा बढी इरानको पश्चिमी केरमान्शाह प्रान्तका नागरिकको मृत्यु

विश्व विजेता ईटाली विश्वकप फुटबलमा छनोट हुन असफल

गएराति भएको युरोपेली प्ले अफ्को दोस्रो लेगको खेलमा स्विडेनसँग गोलरहीत बराबरी खेलेपछि ईटाली विश्वकपमा छनोट हुन नसकेको हो । यसअघि पहिलो लेगको खेलमा स्विडेन १÷० ले विजयी भएको थियो ।

आइजिपी अर्यालले प्रहरी कर्मचारीलाई दिए कडा चेतावनी

उपत्यका प्रहरी कार्यालयका अनुसार प्रमुख असईदेखि एआइजीसम्म र प्रहरी प्रधान कार्यालयका अधिकारीलाई प्रहरी क्लबमा भेला पारेर कुनै कर्मचारी दलविशेषको पक्षविपक्षमा लाग्दा संगठनकै बदनामी हुने भएकाले निर्वाचन सुरक्षामा निष्पक्ष भएर खटिन

एटीएम ह्याकरको निशानामा नेपाल, कति सुरक्षित छन् नेपालका एटीएम !

दुई महिना यता एटीएम मेसिनबाट विभिन्न प्रविधि प्रयोग गरेर अनधिकृत रुपमा रकम निकाल्ने गिरोहका सदस्य पक्राउ परेको यो तेस्रो घटना हो । कात्तिक १४ गते नेपाल आएका भिटालियाले कति एटीएम

औषधिको मूल्य २२०० प्रतिशत घट्न सक्ने

सुपथ मूल्यमा गुणस्तरीय औषधि खरिद गरी सरकारी अस्पतालका फार्मेसीमार्फत उपलब्ध गराउनेबारे सिफारिस गर्न सरकारद्वारा करिब ६ महिनाअघि गठित उच्चस्तरीय समितिले यस्तो निष्कर्ष निकालेको हो । बिचौलियाले अनुचित र आश्चर्यजनक रुपमा

‘भीम रावललाई पराजित गरेर देखाउँछु’

सोमबार अछाम–१ को पातलकोटमा भएको चुनावीसभामा बोल्दै स्वाँरले आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो जित निश्चित रहेको जिकिर गरे । उनले विगतमा अछामबाट चुनाव जितेका नेकपा एमालेका

फोरम घोषणपत्र : १० वर्षभित्र मुलुकलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने

आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको घोषणापत्र सोमबार सार्वजनिक गर्दै सो पार्टीले मुलुकका स्रोत साधनको अधिकतम उपयोग गरी दश वर्षभित्र आर्थिक रुपमा आत्मनिर्भर बनाउने र देशलाई विकासशील मुलुकमा रुपान्तरित गर्ने

अरुण तेस्रोे र माथिल्लो कर्णालीका लागि लगानी जुटाउने म्याद थप

लगानी बोर्डले अरुण तेस्रोको निर्माण गर्न जिम्मा पाएको सतलज र माथिल्लो कर्णाली जीएमआरलाई लगानी जुटाउने म्याद थप गरेको हो । बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतमा सोमबार राजधानीमा बसेको

जलविद्युत्को विपद् व्यवस्थापनका लागि चारदिने अध्ययन

आइपानले सोमबारदेखि सुरु गरेको गोष्ठी आगामी बिहीबारसम्म चल्ने जनाएको छ । कार्यक्रममा विपद् न्यूनीकरण, पर्यावरण परिवर्तन र जलविद्युत् परियोजनाको अध्ययन गरिने आइपानका अध्यक्ष शैलेन्द्र गुरागाइँले जानकारी दिए । गोष्ठीमा जलविद्युत्

‘इन्टरनेसनल बफेलो सिम्पोसियम’ चितवनमा

सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी आगामी कात्तिक २९ देखि मंसिर २ गतेसम्म सिम्पोसियम आयोजना हुने मिचिगन विश्वविद्यालयका प्राध्यापक नन्द जोशीले जानकारी गराएका हुन् । नेपालमा राँगा–भैंसीको उत्पादनलाई बढाएर मासुमा आत्मर्निभर