Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


विश्व विजेता ईटाली विश्वकप फुटबलमा छनोट हुन असफल


0
Shares

गएराति भएको युरोपेली प्ले अफ्को दोस्रो लेगको खेलमा स्विडेनसँग गोलरहीत बराबरी खेलेपछि ईटाली विश्वकपमा छनोट हुन नसकेको हो ।

यसअघि पहिलो लेगको खेलमा स्विडेन १÷० ले विजयी भएको थियो । युरोपेली छनोट समूहमा स्पेनसँगै परेको ईटाली समूहमा दोस्रो हुँदै प्ले अफ्का लागि छानिएको थियो ।

तर प्ले अफ्मा स्विडेनलाई हराउन नसक्दा ईटालीले सन् १९५८ पछि पहिलो पटक विश्वकप फुटबल गुमाउने भएको छ ।