प्रत्येक मतदातालाई मत हाल्ने तरिका सिकाउन रुपन्देहीमा ५९५ जना मतदाता शिक्षा कार्यकर्ता र स्वयंसेवक खटिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदाता शिक्षाका सहजकर्ताले दुई चरणमा गाउँपालिकाका विभिन्न वडाको टोलमा
चुनावप्रति उत्साहित भएपनि भोट कसरी हाल्ने भन्नेमै अन्योल रहेको उनीहरुले बताए । निर्वाचन आयोगले आममतदातालाई लक्षित गरी मतदाता शिक्षा कार्यक्रम अघि बढाएपनि सहरी भेगमा मजदुरी गरी खाने वर्ग यसबारेमा जानकार
राष्ट्रिय योजना आयोगले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको बाढीपछिको पुनःउत्थानसम्बन्धी आवश्यकता आँकलन प्रतिवेदनले आवास, स्वास्थ्य, शिक्षाजस्ता सामाजिक क्षेत्र, कृषि, पशुपालन र सिँचाइजस्ता उत्पादनमूलक क्षेत्रमा असर पारेको जनाएको छ । प्रभावित
सोमबार कपिलवस्तुको चन्द्रौटामा गरिएको कार्यक्रममा उनले वामपन्थी दल मिल्दा नेपाली कांग्रेसमा खैलाबैला भएको भन्दै देशमा कुनै हालतमा अधिनायकवाद आउन नसक्ने दाबी गरे । उनले संघीयता खारेज गर्नुपर्ने पनि बताए ।
सोमबार काठमाडौंमा घोषणापत्र सार्वजनिक गर्दै सो पार्टीले राष्ट्रप्रमुखमा राजसंस्था हुनुपर्ने र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहितको शासकीय प्रणाली हुनुपर्ने उल्लेख गरेको छ । राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय एकता, सार्वभौमसत्ताजस्ता विषयमा विदेशीकासामु कहिले
हालै आइभोरीकोष्टमा सम्पन्न कार्यक्रममा नेपाललाई ‘स्केलिङ अप न्युट्रेसन क्याम्पेन अवार्ड २०१७’ सम्मान दिइएको हो । संयुक्त राष्ट्रसंघले चलाएको ‘स्केलिङ अप न्युट्रेसन’ (सुन)मा सन् २०११ देखि नेपाल आबद्ध हुँदै आएको छ
मतदान गर्ने तौरतरिका सिकाउन नमुना मतदान सुरु गरिएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए । उनले नमुना मतदानले बदर मतको संख्यालाई न्यूनीकरण गर्न सहयोग पुग्ने बताए । जिल्ला निर्वाचन
सोमबार जिल्ला प्रहरी कार्यालय भैरहवामा पत्रकार सम्मेलन गरी ज्यान मार्ने उद्योग, लागुऔषध तथा डाँका–चोरीमा संलग्नहरुलाई सार्वजनिक गरिएको हो । डाँका–चोरीमा संलग्न रुपन्देही, सियारी गाउँपालिका–२ का सुरेश चौधरी र आकाश चौधरीलाई
Vice-President Nanda Bahadur Pun, Prime Minister Sher Bahadur Deuba and high-level officials were at VVIP longue of at Tribhuvan International Airport to see off President Bhandari. A contingent of Nepali
कांग्रेसले पटक–पटक बहुमतको सरकार बनाएपनि देशलाई औद्योगीकरणमा लैजानुको साटो भएका उद्योग पनि बेचेर सकाएको आक्षेप उनले लगाए । सोमबार झापाको महारानीझोडा, स्कुलचौरमा आयोजित चुनावीसभामा उनले कांग्रेस नेतृत्वको सरकारले भारतसँगको सम्बन्ध