Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


प्रमुख निर्वाचन आयुक्त यादव भन्छन्– ढुक्क भएर मतदान गर्नुहोस्, सुरक्षाको कुनै समस्या छैन

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै प्रमुखआयुक्त यादवले सुरक्षाको सम्पूर्ण व्यवस्था अत्यन्तै चुस्त बनाईएकाले ढुक्क भएर मतदान गर्न मतदाताहरुलाई आग्रह गरे । उनले भने, ‘केही ठाउँमा

‘१ नम्बर प्रदेशको राजधानीका लागि चार शहरमध्ये धनकुटा सबैभन्दा उपयुक्त’

अध्ययनबाट प्रादेशिक राजधानीका लागि पर्याप्त भौतिक संरचना र कम खर्चिलो हुँने भएकाले धनकुटा उपयुक्त देखिएको हो । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनकुटा र डिभिजन कार्यालय बिराटनगरले चारवटै

ब्राजिलका चर्चित फुटबल खेलाडी रोबिन्हो बलात्कारमा दोषी, ९ वर्ष जेल सजाय

इटालीस्थित मिलानको एक अदालतले म्यान्चेस्टर सिटीका पूर्वफरवार्डसमेत रहेका रोबिन्होलाई बलात्कारको अभियोगमा ९ बर्षको जेल सजाय तोकेको हो । सन् २०१३ मा एक अल्बानियन युवतीको सामूहिक बलात्कारमा उनीसँगै अन्य पाँच ब्राजिलियनलाई

चोरीको स्कुटरसहित दुईजना पक्राउ

पक्राउ पर्नेहरुमा काठमाडौं बौद्ध बस्ने ओखलढुङ्गाको धार्मा–१ का १७ वर्षीय निमा तामाङ र काठमाडौं बौद्ध बस्ने रामेछापको भटौली–२ का १७ वर्षीय सुजन भुजेल रहेका छन् । शंकास्पद रुपमा बा४२प ९३६५

मलेसियाविरुद्ध नेपालको जित, अन्तिम चरणको छनोटमा पुग्ने सम्भावना कायम

थाईल्याण्डको बैंककमा आज बिहान टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८ रन बनाएको थियो । नेपालको लागि सिता राना मगरले ३७ रन

नागार्जुन नगरपालिकालाई पर्यटकीय क्षेत्र बनाउन साइक्लिङ रुट निर्माण

साइक्लिस्ट र पर्यटन व्यवसायीको पहलमा साइक्लिङ रुट निर्माण गरेर नागार्जुनलाई पर्यटकीय क्षेत्र बनाउन पहल थालिएको हो । यसै क्रममा आज साइक्लिङ रुट निर्माण गरिएको छ । नागार्जुन नगरपालिका वडा कार्यालय–३

ओभरटेक गर्ने क्रममा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ना३ख ९७७४ नम्बरको ट्रकले ठक्कर दिंदा मे१प १७४७ नम्बरको मोटरसाइकलका चालक इलाम सुर्योदय नगरपालिका–१२ का ३४ वर्षीय मानबहादुर बस्नेतको मृत्यु भएको हो । गएराति पौने १२ बजे ओभरटेक गर्ने क्रममा

सीमा क्षेत्रको सुरक्षा सतर्कता बढाउन दुवै देशका सुरक्षा अधिकारी सहमत

वीरगञ्जमा बसेको नेपाल र भारतका सुरक्षा अधिकारीहरुको बैठकले २१ गते हुने निर्वाचनका क्रममा हुनसक्ने अवाञ्छित क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा सतर्कता बढाउने सहमति गरेको हो । बैठकमा पर्सा, बारा र रौतहटका

युरोपा लिगमा आर्सनल र एभर्टन पराजित

आर्सनललाई जर्मनीको एफसी कोलोनले १–० ले हराएको हो । हारका बाबजुद आर्सनल युरोपा लिगको अर्को चरणमा भने प्रवेश गरेको छ । यो समूहको अर्को खेलमा सर्वियाको रेडस्टार बेलग्रेड र बेलारुसको

सिन्धुलीका मतदान अधिकृतलाई तालिम

मतदान कार्य सञ्चालन गर्दा अपनाउनु पर्ने सुरक्षा रणनीति, मतदान गराउने प्रक्रिया, मतपेटिकाको सुरक्षा, मतगणना सञ्चालन विधि र प्रक्रियालगायतका विषयमा अधिकृतहरुलाई तालिम दिइएको कार्यालयले जनाएको छ । सिन्धुलीमा १ सय ३७