Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


प्रदेश–७ का नेपाल–भारत सीमानाका तीन दिनका लागि बन्द

निर्वाचनका लागि बैतडीको भारतसँग जोडिएको सीमानाका झुलाघाट र दार्चुलाको भारतसँग जोडिएको नाका ७२ घन्टाका लागि बन्द गरिएका हुन् । चुनावलाई मध्यनजर गरेर बिहीबार राति १२ बजेदेखि सीमानाका झुलाघाटमा आवत–जावत बन्द

एक करोड डलर टाउकाको मूल्य तोकिएका पाकिस्तानी नेता नजरबन्दमुक्त

एक करोड अमेरिकी डलर मूल्य इनाम घोषणा गरेको पाकिस्तानका इस्लामवादी नेता हाफिज सइद अदालतको आदेशपछि लाहोरस्थित आफ्नै घरबाट नजरबन्दबाट मुक्त भएका हुन् । अमेरिका र भारतले ९ वर्षअघि १६० जनाभन्दा

ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

जिल्लाको शिवराज नगरपालिका–८ विसुनपुरमा शुक्रबार बिहान ट्याक्टरले ठक्कर दिँदा शिवराज नगरपालिका वडा नम्बर–६ मजिगवाका ८ वर्षीय असरफी तेलीको मृत्यु भएको हो । धर्मनगरदेखि विसुनपुर जाँदै गरेको लु३त २७४० नम्बरको ट्याक्टरले

सबैभन्दा बढी उम्मेदवार कांग्रेसका

निर्वाचन आयोगको तथ्यांकअनुसार दुवै चरणका प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) र समानुपातिक निर्वाचन प्रणालीमा कांग्रेस उम्मेदवार सबैभन्दा बढी छन् । प्रत्यक्षतर्फ निर्वाचन हुने प्रतिनिधिसभाको

तनहुँका महिलाले शव बोके

व्यास नगरपालिका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा बस्दै आएका ८१ वर्षीय मीनबहादुर बस्यालको शव आश्रमकै महिलाहरुले बोकेर शुक्रबार बिहान अन्त्येष्टिका लागि घाटसम्म पुर्‍याएका हुन् । बस्यालको बिहीबार राति मृत्यु भएको

49 polling stations categorised ‘highly sensitive’ in Jhapa

There are 283 polling stations (104 sensitive and remaining 130 normal) in view of the security and 692 polling centers in the district. The district, the part of Province 1,

अफगान सेनाको कारबाहीमा १७ जना तालिबान मारिए

शुक्रबार बिहान सबेरै कान्दाहार प्रान्तको सहर ए सफा जिल्लाको सीमा प्रहरी बल र सेनाको कारबाहीमा १७ जना तालिवान मारिएको समाचारमा जनाइएको छ । यस कारबाहीमा १७ तालिवान आतंककारी घटनास्थलमा नै

झडपमा वडाध्यक्षकी श्रीमती घाइते

झडपमा परी सानीभेरी गाउँपालिका–७ का वडाध्यक्ष कुलबहादुर बूढाकी श्रीमती कल्पना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहीबार साँझ मुसिकोटमा भएको चुनावीसभामा सहभागी भएर घर फर्कंदै गर्दा माओवादी केन्द्रका

निर्वाचनको सुरक्षामा कुनै सम्झौता नगर्न प्रधानमन्त्रीको निर्देशन

शुक्रबार पोखरामा प्रदेश नम्बर–४ अन्तर्गतका सुरक्षा निकायका प्रमुखहरुको बैठकमा उनले सुरक्षाकै कारण निर्वाचन प्रभावित नहोस् भन्दै सबै मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्ने अवस्था सुनिश्चित गराउन निर्देशन दिए । क्षेत्रीय प्रशासक

बूढीगन्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमै बनाउने सरकारको निर्णय

शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले इपीसी मोडलमा आयोजना अगाडि बढाउन नेपाल विद्युत् प्राधिकरणलाई जिम्मा दिने निर्णय गरेको हो । यस्तै, बैठकले लगानीसहितको योजनाको खाका तयार पार्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा