जिल्ला सुरक्षा समिति सुुनसरीले जिल्लाका सबै उम्मेदवारहरुको भरपर्दो सुरक्षा व्यवस्था मिलाएको हो । अज्ञात समूहद्वारा इटहरीमा भएको वाम गठबन्धनको चुनावीसभालाई लक्षित गरी शुक्रबार दिउँसो र बेलुका सुनसरी क्षेत्र नम्बर–१ का
विभिन्न स्थानमा विस्फोट तथा उम्मेदवारमाथि आक्रमण गरेको आरोपमा देशभरका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको र अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक मनोज न्यौपानेले जानकारी दिए । १०९ जना हातहतियार
पहिलो चरणमा आइतबार हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै हातहतियार खरखजना ऐन, २०१९ बमोजिम विभिन्न व्यक्तिसँग रहेका इजाजतप्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको थियो
निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिले यही मंसिर १० गते प्रथम चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मौनअवधि सुरु भएपछि राप्रपाका अध्यक्ष थापाले निर्वाचन आचारसंहिताविपरीत सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफ्नो
निर्वाचनका लागि लमजुङका सबै मतदान केन्द्रमा निर्वाचन अधिकृतलगायतका कर्मचारी पुगिसकेका छन् । जिल्लामा १२३ मतदानस्थलमा रहेका १६५ मतदान केन्द्रबाट मतदातालाई परिचयपत्र वितरण भइरहेको छ । परिचयपत्र वितरणसँगै मतदाता शिक्षा पनि
मन्त्रिपरिषद्ले सोही विश्वासका आधारमा नै स्वदेशी लगानीमा सो आयोजना निर्माण सुरु गर्ने निर्णय गरेको हो । शुक्रबार बसेको मन्त्रिपरिषद्ले स्वदेशी लगानीमा नै आयोजना निर्माण गर्ने निर्णय गरेको उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री
अर्घाखाँची सिमेन्ट उद्योगमा समान छोडेर जिल्लाको देउखुरी–गढवा गाउँपालिका–१ राङ्सिङ खोलामा टिपर सफा गर्नेक्रममा करेन्ट लाग्दा चालक र सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर, गढीगाउँपालिका निवासी चालक २८ वर्षीय
मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदान केन्द्रबाट परिचयपत्र वितरण गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । स्थानी तहको निर्वाचनपछि मतदाता नामावलीमा नाम समावेश गरिएका चार हजार ४४८ जनाले परिचयपत्र मतदान केन्द्रबाट
आइतबार हुने निर्वाचनमा मतदाताको मत बदर हुन नदिन सिमिकोट र खार्पुनाथमा नमुना मतदान गरिएको जिल्ला निर्वाचन अधिकारी प्रदीपसिंह धामीले जानकारी दिए । शुक्रबार गरिएको नमुना मतदानमा कालाशिल्ता आधारभूत विद्यालयमा मतदाता
खसीबजारदेखि कलंकी मकालु पेट्रोलपम्पसम्म बन्न लागेको निर्माणाधीन भूमिगतमार्ग आगामी साउन महिनासम्ममा सम्पन्न हुने भएको छ । काठमाडौं, कलंकीचोकमा चीन सरकारको सहयोगमा बन्दै गरेको ‘अन्डरपास’ आउँदो वर्षको साउनसम्ममा सम्पन्न भएसँगै प्रयोगकर्ताले