Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


सुनको भाउ तोलामा १०० ले कमी, चाँदीको स्थीर

अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले कमी आएर तोलाको ५६ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य

निर्वाचनमा ६४ हजार सैनिक परिचालन

ती फौजले मतपत्र छपाइ सुरक्षा, निर्वाचन सामग्री ढुवानी, कारागार तथा विमानस्थल सुरक्षालगायत निर्वाचन सुरक्षाका लागि तेस्रो घेरामा रही आवश्यक अन्य सुरक्षा प्रदान गर्ने कार्य गरिरहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ

झापा–११ लाई हराउँदै सुदूरपश्चिम–११ क्वार्टरफाइनलमा

शुक्रबार भएको खेलमा स्थानीय टोली झापा–११ लाई टाइब्रेकरमा ५–४ ले हराउँदै सुदूरपश्चिम अन्तिम आठमा पुगेको हो । निर्धारित् ९० मिनेटको खेलमा २–२ गोलको बराबरी भएपछि खेल सीधै टाइब्रेकरमा धकेलिएको थियो

कांग्रेस नेता निधिलाई ‘निमोनिया’

स्वास्थ्यमा समस्या देखिएपछि धनुषाको चुनावी अभियान छाडेर यही मंसिर ४ गते काठमाडौं आइ चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका निधिलाई फोक्सोमा संक्रमण देखिएको हो । धनुषा क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभा सदस्यका

मतदाताहरु भटाभट गाउँतिर (भिडियो)

३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा बस्ने मतदाताहरु आफ्नो मतबाट मुलुकमा नयाँ परिवर्तन आउने आशा बोकेर गाउँ फर्कन लागेको बताउँछन् । काठमाडौंको नयाँ बसपार्क, गौशाला, कोटेश्वर, कलंकी, बल्खुलगायत स्थानमा पुग्दा धेरैलाई

Govternment to construct Budhi Gandaki Hydel Project on its own

In this connection, the government has decided to complete the construction work of the 1,200-MW hydropower project within coming eight years. A meeting of the Council of Ministers on Friday

मंसिर १० को निर्वाचनका लागि सबै तयारी पूरा : आयोग

निर्वाचनको सम्पूर्ण वातावरण मिलाइसकिएकाले मतदातालाई ढुक्क भएर निर्वाचनमा सहभागी हुन आयोगले आग्रह गरेको छ । मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको हो

इजिप्टमा आतंकवादी आक्रमणमा कम्तिमा ८५ जना मारिए, ७५ घाइते

इजिप्टको उत्तरी प्रान्त सिनाईस्थित बिर एल–अबेद सहरको एक मस्जिदमा शुक्रबार नमाज पढिरहेका सर्वसाधारणको भीडामा पहिले बम प्रहार गरिएको र पछि गोली हानेर कम्तिमा कम्तिमा ८५  जनाको हत्या गरिएको हो ।

‘निर्वाचन सुरक्षाको सुनिश्चितता गर’

शुक्रबार एक विज्ञप्ति निकाली एम्नेष्टी इन्टरनेसनल नेपालले नेपालको ऐतिहासिक प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनकाक्रममा नेपालका अधिकारीहरूले उम्मेदवार तथा मतदातालगायत सबै मानिसको सुरक्षा र हितको संरक्षण गर्नुपर्ने जनाएको हो । विभिन्न

निर्वाचनविरोधी गतिविधि हुन नदिन सुरक्षा निकायलाई प्रमुख आयुक्तको आग्रह

निर्वाचनविरोधी गतिविधि हुन नदिइ जिल्लामा सुरक्षाको पूर्णव्यवस्था गर्न उनले आग्रह गरे । पहिलो चरणमा आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन तयारीकाबारेमा जानकारी लिन सेनाको हेलिकोप्टरबाट शुक्रबार रसुवा आइपुगेका यादवले