प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा बढी मतान्तरले विजयी भएर इतिहास कायम गर्ने उम्मेदवारमा दोलखाका पार्वत गुरुङ देखिएका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका संयुक्त उम्मेदवार गुरुङले प्रतिस्पर्धीभन्दा ३० हजार १५३
जिल्ला मुख्य निर्वाचन कार्यालयकाअनुसार संघीय फोरम अध्यक्ष यादवले २१ हजार ६२० मत ल्याएर विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उमेशकुमार यादवले ११ हजार ५८०
नेपाली कांग्रेसका उम्मेदवार विष्णुकुमार राईलाई ६ हजार १३३ मतले पछि पार्दै माओवादी केन्द्रका उम्मेदवार राई विजयी भएका हुन् । विजयी रामकुमारले १८ हजार ३७२ मत प्राप्त गरेका छन् भने उनका
वाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका राईले १८ हजार ९३३ मत ल्याएर विजयी भएका हुन् । राईका निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका सुवासकुमार पोखरेलले १३ हजार
लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका गर्जबहादुर गुरुङलाई ६ हजार ४१२ को फराकिलो मतान्तरले पराजित गर्दै दवाडी प्रदेशसभामा विजयी भएका हुन् । दवाडीले २० हजार २६५ मत ल्याउँदा उनका निकटतम्
अधिकारीले ८ हजार ५४६ मतान्तरले नेपाली कांग्रेसका उम्मेदवार देवराज चालिसेलाई पराजित गरेका हुन् । अधिकारीले २७ हजार २०७ मत ल्याउँदा चालिसेले १८ हजार ६६१ मत ल्याएका छन् । अधिकारी २०६४
नेपाली कांग्रेसका नेता दिलबहादुर घर्तीलाई ८ हजार ४०१ को फराकिलो मतान्तरले हराउँदै गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । गुरुङले ३९ हजार ४६८ मत ल्याउँदा घर्तीले ३१ हजार ६७ मत
उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपक कुइँकेलले १४ हजार ९०३ मत प्राप्त गरे । विवेकशील साझा पार्टीका डा. सुरेशराज आचार्यले सात हजार ४७३ मत प्राप्त गरेका छन् । कुल ५२ हजार
पूर्वकानुनमन्त्रीसमेत रहेका नेता खरेलले शनिबार हामीसँग कुुरा गर्दै निर्वाचन भइसकेको र परिणामको अनुमानपनि गरिसकिएको अवस्थामा काम चलाऊ सरकारले प्रदेशप्रमुख र राजधानी तोक्नसक्ने अवस्था नरहेकाले नयाँ सरकार बनेपछि उसैले ती काम
केही मतपत्रमा प्रमुख निर्वाचन अधिकृतको हस्ताक्षर नभेटिएपछि उत्पन्न विवादका कारण केही समयका लागि मतगणना स्थगित भएको थियो । दलीय प्रतिनिधिबीच भएको सहमतिपछि मतगणना पुनः सुरु भएको हो । प्राप्त पछिल्लो