विजयी विष्टले ३४ हजार ६१८ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार चन्द्र केसीले २० हजार १५७ मत पाएका छन् । शनिबार साँझ घोषित अन्तिम मतपरिणमअनुसार विष्ट १४
अहिलेसम्म घोषित परिणामअनुसार नेकपा एमालेले सबैभन्दा बढी सिट जितेको छ । एमालेले प्रतिनिधिसभा सदस्यतर्फ २९ स्थानमा जित हासिल गर्दा नेकपा माओवादी केन्द्रले १३ स्थानमा जित दर्ता गरेको छ । नेपाली
पछिल्लो मतगणनाअनुसार कांग्रेसका वरिष्ठ नेता पौडेलले १६ हजार ६३१ मत प्राप्त गरेका छन् । सोही क्षेत्रबाट उनका प्रतिस्पर्धी वाम गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान)ले २० हजार २०१ मत प्राप्त गरेको
रक्षामन्त्रीसमेत रहेका प्रधान १६ हजार ७८५ मत ल्याइ विजयी भएको निर्वाचन अधिकृत पुष्पराज पाण्डेले जानकारी दिए । प्रधानले वाम गठबन्धनका झक्कु सुवेदीलाई एक हजार ३०० मतान्तरले पराजित गरे । सुवेदीले
निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका मनोहरनारायण श्रेष्ठलाई ६ हजार ६४६ मतान्तरले पराजित गर्दै राई विजयी भएका हुन् । विजयी राईले २० हजार ८८ मत र श्रेष्ठले १३ हजार ४४२ मत प्राप्त
निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका अर्जुन थापालाई १२ हजार ४२१ मतान्तरले पराजित गर्दै पराजुली विजयी भएका हुन् । विजयी पराजुलीले २० हजार ६५२ मत र थापाले ८ हजार २३१ मत प्राप्त
प्रतिनिधिसभामा वाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एमालेका केन्द्रीय सदस्य यज्ञराज सुनुवार विजयी भए । उनले नेपाली कांग्रेसका रामहरि खतिवडालाई ५ हजार २५३ मतान्तले पछि पारे । विजयी सुनुवारले ३२ हजार
प्रतिनिधिसभाको एकमात्र सिटमा माओवादी केन्द्रका उम्मेदवार देवप्रसाद गुरुङ फराकिलो मतान्तरले विजयी भएका छन् । गुरुङले ३९ हजार ४६८ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिलबहादुर घर्तीले ३१ हजार ६७
भट्टराईले ३५ हजार ३३६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसकी सरस्वती बजिमयले २१ हजार ६१३ मत ल्याइन् । विजयी भट्टराईले
थापाले ७ हजार ४ मतान्तरले नेपाली कांग्रेसका उम्मेदवार गुरु बराललाई पराजित गरेका हुन् । विजयी थापाले १५ हजार ३२९ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी बरालले ८ हजार ३२५ मत पाएका