Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


काठमाडौं–३ प्रदेश ‘क’मा कांग्रेसका लामा विजयी

कांग्रेसका प्रदेशसभा उम्मेदवार छिरिङदोर्जे लामा ६ हजार ४४८ मत ल्याएर विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी वाम गठबन्धनका रुद्रबहादुर बराइलीले ५ हजार ३३५ मत पाएको काठमाडौं क्षेत्र नम्बर–३ का सहायक

काठमाडौं–६ मा भीमसेनदास प्रधानभन्दा झक्कु सुवेदी अगाडि

गठबन्धनका झक्कु सुवेदीले १२ हजार ३०१ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका भीमसेनदास प्रधानले ११ हजार ६८८ मत पाएको निर्वाचन अधिकृत पुष्पराज पाण्डेले जानकारी दिए ।

मुख्यमन्त्रीका दावेदार एमालेका पृथ्वीसुब्बा गुरुङ भारी मतले विजयी, को हुन् गुरुङ ?

उनले नेपाली कांग्रेसका उम्मेदवार कृष्ण कोइरालालाई ८ हजार ६६ को फराकिलो मतअन्तरले पराजित गरे । गुरुङले २३ हजार १८८ मत ल्याउँदा कोइरालाले १५ हजार १२२ मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभातर्फ अहिलेसम्म कहाँ–कसले जिते ?

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो र दोस्रो चरणमा भएका मतदानका परिणामहरु आइरहेका छन् । अहिलेसम्म घोषित परिणामअनुसार नेकपा एमालेले सबैभन्दा बढी सिट जितेको छ । उसले २३ स्थानमा जित हासिल

बैतडीका सवै क्षेत्रमा वाम गठबन्धन विजयी

प्रतिनिधि सभामा नेकपा एमालेका उम्मेदवार पुर्व अर्थराज्यमन्त्री दामोदर भण्डारी विजयी भएका छन् भने प्रदेश सभा (क)मा नेकपा माओवादी केन्द्रका पे्रमप्रकाश भट्ट र प्रदेश सभा(ख) मा नेकपा एमालेका लिलाधर भट्ट विजयी

झापा ३ मा कृष्ण सिटौला भन्दा राजेन्द्र लिङदेन ५ हजार मतले अगाडी

प्राप्त पछिल्लो परिणाम अनुसार ३३ हजार २ सय ५० मत गणना हुँदा राप्रपाका राजेन्द्र लिङदेनले करिब ५ हजार मतले अग्रता लिइरहेका छन् । उनले १६७७० मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्द्धी

चितवनमा विक्रम पाण्डेभन्दा प्रचण्ड १७ सय बढी मतले अगाडी

सो क्षेत्रमा आठ हजार ८५ मतगणना गर्दा दाहालले चार हजार ६२७ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी विक्रम पाण्डेले दुई हजार ८७७ मत प्राप्त गरेका छन् । पाण्डे भन्दा

काठमाडौं १० बाट कांग्रेसका राजन केसी विजयी

काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका राजन केसी २०५१३ मतसहित विजयी भएका छन् । उनकाा निकटतम् प्रतिद्वन्द्वी हितमान शाक्यले १७८३५ मत प्राप्त गरे ।

मोरङ २ बाट कांग्रेसका डा.मिनेन्द्र रिजाल विजयी, मोदीसँग हारे महेश आचार्य

पछिल्लो परिणामअनुसार मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका डा. मिनेन्द्र रिजाल २४५७५ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका ऋषिकेश पोखरेलले २३९२३ मत प्राप्त

PM Deuba says corruption challenge for the world

Speaking at a programme jointly organized by the Office of the Prime Minister and Council of Ministers and Commission for the Investigation of Abuse of Authority here today on the