Logo २ मंसिर २०८३, बुधबार | Thu, Nov 19, 2026


संसद सञ्चालनमा मात्रै वार्षिक सबा ४ अर्ब रुपैयाँ खर्च हुने

नयाँ संविधानअनुसार प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदको तलब, भत्ता, सेवा सुविधासहित संसद सञ्चालनमा यो रकम खर्च हुनेछ । प्रादेशिक तहमा पनि संसद हुने भएपछि सञ्चालन खर्च अघिल्लो संसदको भन्दा तीन

सबै नगरपालिकामा एकीकृत सम्पत्ति कर लागू गरिने

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत मुलुकभरका दुई सय ९३ नगरपालिकामा आगामी आर्थिक वर्षदेखि यो कर लागू गर्न लागिएको हो । स्थानीय निकायमा ५८ नगरपालिका हुँदा स्थानीय स्वायत्त शासन ऐन

समानुपातिकतर्फ एमालेको अग्रता कायमै

निर्वाचन आयोगको पछिल्लो मतपरिणामअनुसार एमाले १५ लाख ७४ हजार ८८६ मतका साथ पहिलो स्थानमा छ । एमालेलाई पछ्याउँदै नेपाली कांग्रेसले १४ लाख ७९ हजार ६५७ मत ल्याइ दोस्रो स्थान हासिल

प्रत्यक्षतर्फ वाम गठबन्धनको दुई तिहाइ

कुल १६५ निर्वाचन क्षेत्रमध्ये मंगलबार साँझसम्म सार्वजनिक १६१ स्थानको अन्तिम परिणाममा गठबन्धनले हालसम्म ११२ स्थानमा जित हासिल गरेको छ । प्रतिनिधिसभा सदस्यमा एमालेले ७६ र माओवादी केन्द्रले ३६ स्थानमा विजय

चितवनमा ‘नेपो रोटा मिनी म्याराथन’ हुने, विजेतालाई ५० हजार

नारायणगढ रोटरी क्लबको आयोजनामा आगामी पुस ३ गते हुने १५ किलोमिटरको म्याराथन पूर्वी चितवनको रत्ननगरस्थित टाँडीबाट सुरु भइ नारायणगढको लिलाचोकमा पुगेर समापन हुनेछ । म्याराथनमा प्रथम हुनेले नगद ५० हजार

जनताको शीर झुकाउने काम गर्दैनौं : रावल

मंगलबार संयुक्त वाम गठबन्धनको विजयसभालाई अछामको साँफेबगरमा सम्बोधन गर्दै रावलले यस क्षेत्रको विकासका लागि कांग्रेस सभापति देउवाको भूमिका पनि महत्वपूर्ण रहने स्पस्ट पारे । उनले निर्वाचनबाट कांग्रेस प्रतिपक्षको भूमिकामा पुगेकाले

कांग्रेस नेता जोशीलाई कारबाही गर्न केन्द्रमा सिफारिस

निर्वाचनमा विपक्षीलाई सहयोग पुर्‍याएको भन्दै मंगलबार बसेको कांग्रेस जिल्ला कार्यसमितिको बैठकले पूर्व सहमहामन्त्री जोशीलाई कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको हो । सोहि निर्णयका आधारमा नेता जोशीलाई कारबाहीका लागि कांग्रेसको

जो चर्चित भएर पनि पराजित भए

निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणामलाई हेर्दा राजनीतिक कर्ममा क्रियाशील रहेकालाई नै जनताले विश्वास गरेको पाइएको हो । विशेषगरी राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतसमेत

मुख्यमन्त्रीको दौडमा को–को छन्, अगाडि ?

प्रदेशतर्फ पनि प्रदेश नम्बर २ बाहेकका बाँकी ६ प्रदेशमा वाम गठबन्धनकै सरकार बन्ने अवस्था देखिएको छ । प्रदेश सरकारको सुनिश्चितासँगै मुख्यमन्त्रीको दौड पनि सुरु भइसकेको छ । दौडमा अगाडि को–को

साना व्यापारीको आशा राजनीतिक स्थायित्व

काठमाडौं, मंसिर २६ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धनले बर्चस्व जमाएका छन् । अब वाम गठबन्धको नेतृत्वमा सरकार बन्नेछ । साना व्यवसायीहरुले मुलुकमा अब राजनीतिक स्थायित्व कायम भइ