Logo २ मंसिर २०८३, बुधबार | Thu, Nov 19, 2026


भिरमुनि मृतावस्थामा युवकको शव फेला

मृतावस्थामा फेला परेका ३५ वर्षीय बेदबहादुर कार्की (सुके) रहेको इलाका प्रहरी कार्यालय सिङ्टी दोलखाले जनाएको छ । शव मृतावस्थामा स्थानीय बासिन्दाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव परीक्षणका लागि

सरकार, बिमक एवं बीमितबीच सहकार्यमा जोड

नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिले शनिबार राजधानीमा गरेको कार्यक्रमका सहभागीहरुले संघीयतामा बिमकले आफ्नो भूमिकालाई बुझ्नुपर्नेमा पनि जोड दिएका छन् । श्रम तथा रोजगार राज्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकारसहित तीन

मनास्लु हिमाल चढेर लमजुङ हुँदै बाहिरिने पर्यटक बढे

आरोहणका लागि गोरखाबाट प्रवेश गरी लमजुङबाट बाहिरिनेक्रम बढेको हो । मनास्लु हिमाल आरोहण गर्नेमध्ये अधिकांश पर्यटक थोरङ्ला भञ्ज्याङ पास गर्ने गर्दथे । तर, पछिल्ला वर्षमा थोरङ्ला पास नगरी मनाङको धारापानीबाटै

राष्ट्रियसभा अध्यादेश: राजनीतिक सहमतिमा राष्ट्रपति भण्डारीको जोड

राष्ट्रियसभाको निर्वाचन प्रक्रियाबारे प्रमुख दलहरुबीच मतान्तरका कारण त्यससम्बन्धी अध्यादेश जारी गर्न ढिलाइ हुँदा नयाँ सरकार गठन प्रक्रिया अघि बढाउने या नबढाउने भन्ने विषयमा राजनीतिक र कानूनी बहस चलिरहेको छ ।

साताको नेप्सेमा दोहोरो अंकको गिरावट

साताको बजार परिसूचक नेप्से पहिलो दिनको तुलनामा १० अंकले ओरालो लागेर अन्तिम दिन १५ सय २० विन्दुमा आएर थामियो । यो साता १७९ कम्पनीका ५७ लाख ९५ हजार कित्ता सेयर

सौराहामा १४औं हात्ती महोत्सव हुने

१४ औं संस्करणको चितवन हात्ती महोत्सव यही पुस ११ गतेदेखि १५ गतेसम्म हुने आयोजकले जनाएको छ । ‘समाज, संरक्षण र समृद्धि’ भन्ने नाराका साथ महोत्सव आयोजना गर्न लागिएको आयोजक क्षेत्रीय

२ किलो चरेशसहित रसियाली नागरिक पक्राउ

काठमाडौंबाट दुबई हुँदै मौरीसस जान लागेका ३३ वर्षीय रसियाली नागरिक भिक्टर इस्भानोनलाई शुक्रबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । प्रहरीले झोलामा दुईओटा च्यवनप्रासको बोतलमा राखी लुकाइ छिपाइ लान

सबै मित्र राष्ट्रहरुको साथ–सहयोग लिएर अघि बढ्न तयार छौं : ओली

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याएकामा बधाइ दिन शनिबार बालकोटस्थित ओली निवास पुगेका राजदूत ओगावा र ओलीबीच भेटवार्ता भएको हो । सो अवसरमा अध्यक्ष ओलीले मित्र राष्ट्रहरुको

काठमाडौंको तापक्रम २ डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने

शनिबार काठमाडौंकोे न्यूनतम् तापक्रम २ दशमलव ८ डिग्रीमा झरेको छ । शुक्रबार ३ दशमलव ४ डिग्रीमा पुगेको थियो । तापक्रम घटेकाले उपत्यकामा बढी चिसो महसुस गरिएको छ । चिसोकै कारण

नयाँ सौर्यमन्डल ‘केपलर–९०’कोे आठौं ग्रह भेटियो (भिडियो)

अमेरिकी अंतरिक्ष एजेन्सी नासाले हाम्रो सौर्यमन्डल जस्तै ‘केपलर–९०’ नाम दिइएको सौर्यमन्डलको आठौं ग्रह ‘केपलर–९० आइ’ भेटिएको बताएको हो । नासाका अनुसार सूर्यभन्दा केहि बढी तातो रहेको उक्त सौर्यमन्डलको अन्य सातओटा