Logo २ मंसिर २०८३, बुधबार | Thu, Nov 19, 2026


चिलीमा भारी बर्षापछि आएको पहिरोमा परी पाँच जनाको मृत्यु

पहिरोमा परेर १५ जना बेपत्ता भएका छन् । चिलीको दक्षिणी क्षेत्र भिल्ला शान्ता लुसियामा रहेका दर्जनौं घर पहिरोमा पुरिएका हुन् । पहिरोका कारण बिजुली आपूर्ति बन्द भएकाले हजारौं सर्वसाधारण अँध्यारोमा

माओवादी कार्यकर्ताको आक्रमणबाट नेवि संघ नेता घाईते

प्रतिनिधी र प्रदेशसभाको चुनाव पश्चात समिक्षात्मक छलफल गर्ने क्रममा विना कारण सुनियोजित तरिकाले वाइसीएलका कार्यकर्ताले बास्ताकोटीलाई आक्रमण गरी घाइते बनाएको नेवि संघका केन्द्रिय सदस्य सुशील भट्टले जानकारी दिए । घाइतेको

हुस्सु र कुहिरोका कारण सवारी दुर्घटना बढ्यो, विहानै बस र ट्रक ठोक्किए

यसैबीच आइतबार(आज) बिहान सवा चार बजे पूर्व–पश्चिम लोकमार्ग अन्तरर्गत सर्लाहीको हरिवन नगरपालिका र लालबन्दी नगरपालिकाको सिमानामा पर्ने लखन्देही पुलमा बस र ट्रक एक आपसमा ठोक्किएका छन । बाक्लो हुस्सु र

जन्मदिनको शुभकामना गीत ‘बूदिंया भिंतुना’को कभर प्रतिस्पर्धा सुरु

पौष १ गतेदेखि माघ ८ गतेसम्म गायक तथा रचनाकार सुरजवीर बज्राचार्यको ‘बूदिंया भिंंतुना’ गीत युट्युवमा उपलब्ध ट्रयाक वा संगीतको साजसँग गाएर मोबाइल भिडियो बनाइ फेसबुक पेजमा पोष्ट गरेपछि प्रतिस्पर्धामा सहभागी

समानुपातिकतर्फ उनन्चास हजार ६५२ मतको अन्तरले एमाले अगाडि

निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट आज बिहान ७ बजे प्राप्त जानकारीअनुसार, नेकपा एमाले ३१ लाख ६१ हजार २९५, नेपाली काँग्रेस ३१ लाख ११ हजार ६४३, नेकपा (माओवादी केन्द्र) १२

म्यान्चेस्टर सिटीले लगातार १६ औं जितको कीर्तिमान बनायो

अघिल्लो हप्ता प्रिमियर लिग इतिहासकै सबैभन्दा लामो लगातार १५ औं जितको कीर्तिमान बनाएको म्यान्चेस्टर सिटीले यो हप्ता उक्त कीर्तिमान अझ लम्ब्याएको हो । गएराति भएको खेलमा म्यान सिटीले टोटनह्याम हट्सपरलाई

अमेरिकाले अपरिचित उड्ययन वस्तुहरुको जाँच गर्न करोडौं डलर खर्चियो

अमेरिकी रक्षा विभागले सन् २००७ देखि २०१२ सम्म यस्ता अपरिचित उड्ययन वस्तु अर्थात अनआईडेन्टीफाईड फ्लाईङ अब्जेक्ट यु.एफ.ओ.को जाँचका लागि गोप्य रुपमा २० मिलियन डलर खर्च गरेको खुलासा भएको हो ।

मञ्चमै भक्कानिए राजेन्द्र लिङदेन, कार्यकर्ताले पनि आँशु थाम्न सकेनन्

उनलाई सम्मान गर्न शनिबार राप्रपा अध्यक्ष कमल थापासहित शीर्ष नेता झापा पुगे । सम्मान थापेपछि भाबुक बनेका लिङ्देन मञ्चमै भक्कानीए । लिङ्देनले कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका हुन्

दमकमा विश्वकै अग्लो मुर्ति निर्माण अघि बढ्यो, विदेशीले देखाए चासो

दमक–३ मा पाँच सय ४२ फिट अग्लो मुर्ति राख्नका लागि विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार भइसकेको नगरपालिकाले जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद बैठकले दमकमा

राष्ट्रपतिले विधेयक रोक्न मिल्दैन, प्रधानमन्त्रीले राजीनामा दिन पर्दैन : संविधानविद्

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ भएको छलफलमा सरकारले पेस गरेको विधेयक राष्ट्रपतिले रोक्न वा फर्काउन नमिल्ने सुझाव संविधानविद्हरुले दिएका थिए । संविधानअनुसार सरकारले पेस गरेको विधेयक राष्ट्रपतिले रोक्न नहुने कानूनविद्को निष्कर्ष