Logo २ मंसिर २०८३, बुधबार | Thu, Nov 19, 2026


भारतीय ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ज्यान गुमाउनेमा मे२प १७८१ नम्बरको मोटरसाइकलमा सवार जिल्ला झापा अर्जुनधारा नगरपालिका–१ बस्ने १९ वर्षीय मनोज भुजेल रहेका छन् । भुजेल सवार उक्त मोटरसाइकललाई एन एल ०५ डी ४०१३ नम्बरको भारतीय

बार्सिलोनाका स्टार खेलाडी मेस्सीका दुवै हातमा अवार्ड

मेस्सीलाई सन् २०१६/०१७ सिजनमा स्पेनिस ला लिगा प्रतियोगितामा सर्वाधिक गोल गरेबापत पीचीची अवार्ड प्रदान गरिएको हो । त्यस्तै उनलाई मार्काले अलफ्रेडो डि स्टेफानो अवार्ड पनि प्रदान गरिएको छ । सो

युवाविहीन बैतडीका गाउँघर, मलामी पाउन मुस्किल

गाउँमा कोही मान्छेको मृत्यु भएपनि मलामी जानसमेत युवा नपाइने गरेको सुर्नया गाउँपालिकाका शिक्षक गणेशदत्त अवस्थीले बताए । ‘गाउँहरु युवाविहीन हुँदा मलामी जानसमेत युवा पाइँदैनन्’–उनले भने । हिउँद लागेसँगै युवाहरु मजदुरी

शीतलहरको चपेटामा तराई (भिडियो)

चिसोको कारण वृद्धवृद्धा, बालबालिकादेखि सवारी चालकहरुसमेत मारमा परेका छन् । हुस्सुका कारण तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । तराईका अधिकांश जिल्लामा बाक्लो हुस्सु लागेसँगै चिसो बढेकाले जनजीवन प्रभावित भएको

Health checkup camp launched in Rupandehi

Under the programme, a yoga training, and ways to stay away from non-communicable diseases will also be provided, said Dr Ramesh KC, Chief of the Hospital and health coordinator for

दुधौलीमा बसाइँ सरेर आउने बढे

दुधौली नगरपालिकामा पूर्वी महाभारतका विभिन्न ग्रामीण बस्तीबाट बसाइँसराइ गरेर आउनेको चाप बढेको हो । बस्ती विस्तार भएसँगै नगर क्षेत्रमा पूर्वाधार निर्माणले पनि गति लिएको छ । ग्रामीण बस्तीको तुलनामा दुधौली

एउटा सांसदले चाहेमात्र पनि एक वर्षमै यसरी फेरिन्छ गाउँको मुहार

एउटा सांसदले चाहेमात्र पनि कुनै गाउँले एक वर्षमै विकास निर्माणमा कायापलट गर्न सक्छ भन्ने एउटा गतिलो उदाहरण छिमेकी मुलुक भारतको गुजरात राज्यको चिखली गाउँ बनेको छ । यो गाउँमा दुईवर्ष

खोटाङको दिक्तेल–दुम्ली–दोबेला सडक सन्चालनमा, स्थानीय दंग

ट्र्याक खोलिएपनि सन्चालनमा आउन नसकेको सडकलाई पुनः मर्मत गरेर नियमित सन्चालनमा ल्याइएको हो । सडकसँगै यातायातका साधन गाउँमा पुगेपछि स्थानीय हर्षित बनेका छन् । खोटाङको रुपाकोट–मझुवागढी नगरपालिका–१, ७ र ८

निश्चित समयका लागिमात्रै राज्यका विभिन्न निकायमा आरक्षणको व्यवस्था : ओली

सोमबार बालकोटस्थित उनकै निवासमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३०औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले ‘अब सामाजिक विसंगतिविरुद्धका अभियान द्रुतगतिमा अघि बढ्नेछ’–भने । उनले दलित समुदायले आरक्षणमामात्र भर

राजधानीमा लेन अनुशासन उल्लंघनकर्ता बढ्दै, ३२४ चालकलाई कारवाही

सोमबार राजधानीमा लेन अनुशासन उल्लंघन गरेबापत ३२४ चालकलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । लेन अनुशासन उल्लंघनकर्तालाई जरिवानाका साथै सचेतना कक्षामा सहभागी गराइदैं आएको छ । सोमबार