Logo २ मंसिर २०८३, बुधबार | Thu, Nov 19, 2026


सिरहामा बस पल्टिँदा १४ जना घाइते, चालक फरार

काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको ना ४ ख ७४१८ नम्बरको मुनाल यातायात नामक यात्रुबाहक बस प्रयागपुरमा अनियन्त्रित भएर सडक छेउमा पल्टिँदा १४ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको

Pokhara Rhinos beat Chitwan Tigers in EPL

Pokhara Rhinos registered their first win in the EPL trouncing Chitwan Tigers by 10 wickets. Pakistani player Isharullah contributed the largest number of runs to sail Pokhara to victory. He

तरकारीवाली अभिनित चलचित्र ‘लम्फू’ बैशाखमा रिलिज हुने

छायांकनको लागि लामो समय लागेको यो चलचित्रबाट नव(नायक कबिर खड्काले डेब्यू गरेका छन् । कबिरले नेपालको एक मात्र फिल्म कलेज ओस्कार इन्टरनेशनल कलेजबाट कलाकारितामा स्नातक तहको अध्ययन गरेका छन् ।

आफ्नै घरमा मृत अवस्थामा महिलाको शव फेला

बाँफिकोट गाउँपालिका– ५ झुलाकी ३६ वर्षीया गीता जैसी घरमै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक ऋषिप्रसाद ढुंगानाले जानकारी दिए । मृतक जैसीको हत्या भएको हुनसक्ने

लमजुङमा पुनःनिर्माणका लागि प्राविधिक टोलि खटिए

इन्जिनियर, सब–इन्जिनियर, सहायकसहित खटिएका २५ जना प्राविधिकले भूकम्प प्रभावितले बनाएका घरको निरीक्षण र जाचँपास गर्ने, बन्दै गरेका घरमा प्राविधिक सल्लाह दिने, घर निर्माणका लागि किस्ता सिफारिस गर्ने जस्ता काम गर्नेछन्

जर्मनीद्वारा १ अर्ब ८१ करोड अतिरिक्त विकास अनुदान घोषणा

२२० किलोभोल्ट दमौली–लेखनाथ जलविद्युत् प्रसारण लाइनअन्तर्गत ४३ किलोमिटर प्रसारण लाइन निर्माणका लागि जर्मनीले रु एक अर्ब ८१ करोड ५० हजार अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको यहाँस्थित जर्मन राजदूतावासले जनाएको छ

उत्तर कोरियाबाट जोगिन जापानले क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली जडान गर्ने

जापानी भूमिमा जडान गर्न लागिएको यस प्रणालीले जापानमा हुनसक्ने ब्यालेस्टिक एवम् अन्य खालका क्षेप्यास्त्रहरुको आक्रमणबाट जोगाउने छ । उक्त निर्णय जापानको मन्त्रिपरिषदले मंगलबार गरेको जानकारी जापानको राजधानी टोकियोबाट गराइएको छ

सरसफाइले बाल मृत्युदरमा सकारात्मक प्रभाव

शिशुलाई खोप दिइएपछि खोपकेन्द्रमा कम्तीमा पनि त्यस्ता आमा कम्तीमा आधा घन्टादेखि एक घन्टासम्ममा रहन्छन् । सो समयमा स्तनपानको महत्व, बच्चाको दिशापिसाब विसर्जन गर्दा ध्यान दिनुपर्ने कुरा, पानी उमालेर खाँदा हुने

सोलुखुम्बुमा १२ जनाको जमानत जफत

सोलुखुम्बुबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि १८ जना उम्मेदवार बनेकोमा १२ जना उम्मेदवारले निर्वाचन ऐनले तोकेको प्रतिशत मत ल्याउन नसक्दा जमानत जफत भएको हो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन

रेबिजका कारण वृद्धको मृत्युपछि जनावर र मानिसलाई खोप

अस्पताल पुर्‍याइएका ती वृद्धको रेबिजको संक्रमणका कारण मृत्यु भएको चिकित्सकले पुष्टी गरेपछि परिवारका सबै सदस्यले एन्टिरेबिज भ्याक्सिन लगाउन थालेका हुन् । रेबिजको संक्रमण हुनाका कारण नखुलेपनि घरमै पालिएको कुकुरबाट रेबिजको