Logo २ मंसिर २०८३, बुधबार | Thu, Nov 19, 2026


शौचालय निर्माण नगर्नेलाई सरकारी सुविधा नदिइने

भोजपुर जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्नका लागि पटकपटक निर्णय गरी मिति तोक्दा पनि स्थानीयले बेवास्ता गरी शौचालय निर्माण नगरेको भन्दै स्थानीय सरकारले यस्तो निर्णय गरेको हो । जिल्लाका सबै गाउँपालिका

मनाङमा रेन्बो ट्राउट माछापालन फस्टाउँदै, जापानबाट ल्याइयो २१ हजार भुरा

मनाङको चामे गाउँपालिकाका प्रमुख लोकेन्द्रबहादुर घलेले ट्राउट माछा पालन गरेका हुन् । नासोङ गाउँपालिकाको धारापानीमा पोखरी निर्माण गरी माछापालन गरिएको छ । हिमाली परियोजनाको ८० र आफ्नो २० प्रतिशत गरी

कांग्रेसभित्र गम्भीर चुनावी बहस: समीक्षा गर्ने कि नेतृत्व परिवर्तन गर्ने ? (भिडियो)

पार्टीभित्र केहिले नेतृत्वलाई दोष दिएर आफू उम्कन खोजेका छन् भने केहिले सिंगो पार्टी जिम्मेवार भएकाले कोही उम्कन नमिल्ने धारणा राखेका छन् । तर, कांग्रेसी युवा नेता भने समिक्षा गरेर अगाडि

नवनिर्वाचित सांसदलाई खाली नक्सासहित बधाई

जिल्लामा क्रियाशील सञ्चारकर्मीले मङ्गलबार प्रतिनिधिसभा सदस्यमा विजयी विशाल भट्टराई, प्रदेशसभा क्षेत्र नम्बर १ (क) मा विजयी राजन राई र प्रदेशसभा क्षेत्र नम्बर २ (ख) मा विजयी रामकुमार राई (पासाङ)लाई जिल्लाको

वीरगन्जको ग्यास उद्योगमा भीषण आगलागी, दुई जनाको मृत्यु

ग्यास उद्योगमा आज बिहान ६ बजेतिर आगो सल्किएको प्रहरीले जनाएको छ । उद्योगभित्र कति मानिस थिए भन्ने अझै खुल्न सकेको छैन । आगो नियन्त्रणका लागि गएको वीरगन्ज महानगरपालिकाको एउटा दमकलसमेत

आर्सनल र म्यानचेस्टर सिटी प्रिमियर लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश

गएराति घरेलु मैदानमा भएको खेलमा वेस्टह्याम युनाइटेडलाई १–० ले हराउँदै आर्सनल सेमिफाइनलमा पुग्न सफल भएको हो । खेलको ४२ औं मिनेटमा ड्यानी वेलबेकले गरेको गोल नै आर्सनलको जितको आधार बन्यो

माइक्रोबसको ठक्करबाट पैदलयात्री गम्भीर घाइते

उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार बा२ख १३२३ नम्बरको माइक्रोबसले पैदलयात्रीलाई ठक्कर दिएको हो । घाइतेलाई उपचारका लागि तत्काल सिभिल अस्पताल लगिएकोमा सो अस्पतालबाट ट्रमा सेन्टरमा रिफर गरिएको प्रहरीले जनाएको छ

यमनका हुथी विद्रोहीद्वारा साउदी अरेबियाको रियादलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार

हुथीले सञ्चालन गरेको अल मासिराह टेलिभिजनले विद्रोहीहरुले बुर्कान–टू नामक क्षेप्यास्त्र रियादस्थित अल–यामामा दरबारतर्फ लक्षित गरी प्रहार गरेको जनाएको छ । अल–यामामा दरबारमा बसिरहेको भनिएको उच्चपदस्थ साउदी नेताहरुको बैठकलाई लक्षित गर्दै

देउवा र ओली आ–आफ्नै अडानमा, दाहाल मध्यमार्गी धारमा

राष्ट्रपति कार्यालयमा अड्किएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश र नयाँ सरकार गठनका विषयमा निर्वाचनबाट ठूलो दल बनेर आएको एमाले र खुम्चिएको कांग्रेसबीच मत बाझिएपछि सहमति टाढिएको हो । कांग्रेस सत्ता हस्तान्तरण अघि

आगामी आर्थिक वर्षको बजेट १६ खर्बको !

संघीय संरचना कार्यान्वयनका लागि अधिक स्रोतको आवश्यकता भएसँगै बजेटको आकार १५ खर्ब ७० अर्ब रुपैयाँ पुग्ने अर्थ सचिव शंकर अधिकारीले बताए । संघीय बजेट विनियोजन संरचनाअनुसार अर्थ मन्त्रालयले बजेट निर्माण