Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


चिकित्सक संघको आपत्ति

आफ्नो आजीवन सदस्य एवं त्रिवि शिक्षण अस्पताल महाराजगन्जका प्रा. डा. केसीको पक्राउप्रति स्तब्ध भएको भन्दै संघका महासचिव डा. लोचन कार्कीले मंगलबार निकालेको विज्ञप्तिमा अस्पताल परिसरभित्रबाटै पक्राउ गरिएकामा दुःख व्यक्त गरिएको

ग्रामीण विकाससम्बन्धी सम्मेलन हुने

ग्रामीण विकास केन्द्रीय विभागले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ग्रामीण विकासलाई असर पार्ने पर्यटन, कृषि, वातावरण, जलवायु परिवर्तन, बसाइँसराइ, जलविद्युत्लगायतका विषयमा सो सम्मेलनमा छलफल हुने जानकारी दिइयो । सम्मेलनमा दक्षिण

भुटानी शरणार्थी मृतावस्थामा फेला

भुटानी शरणार्थी शिविरसँगै रहेको हम्सेदुम्से सामुदायिक वनको सडक किनारमा बिहान बेलडाँगी–१ शरणार्थी शिविर हट नम्बर–२३६ का ३३ वर्षीय रघुनाथ गुरुङ मृतावस्थामा फेलापरेका हुन् । सडक किनारमा गुरुङको शव देखेपछि स्थानीयवासीले

ट्रकसँग माइक्रो बस ठोक्किदा दुईजनाको मृत्यु

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । परासीबाट भूमहीतर्फ जाँदै गरेको माईक्रो बस विपरित दिशाबाट आउँदै गरेको ट्रकसँग रामग्राम नगरपालिका रानिपाकडमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा बसका

दोश्रो राष्ट्रिय फुल कन्ट्याक्ट करातेमा काभ्रे टिम च्याम्पियन

काभ्रेले ७ स्वर्ण, ७ रजत र ४ कांस्य जित्दै टिम च्याम्पियनको उपाधि जितेको आयोजक नेपाल क्योकुसिन–सेइसिन काईकान कराते संघका अध्यक्ष एवं ब्रान्च चिफ अशोककुमार श्रेष्ठले जनाएका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय

डा केसीलाई मानहानी मुद्दा लाग्छ भने हामीलाई पनि मानहानी मुद्दामा पक्राउ गरियोस् : गगन थापा

अदालतको अवहेलना मुद्दामा प्रा डा केसी पक्राउ परेपछि उनको समर्थनमा विभिन्न राजनीतिक दलका नेता र सर्वसाधारण माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका हुन् । ‘सोलिडारिटी फर डा केसी एलायन्स’ को अगुवाइमा बिहान

डा. केसीको पक्षमा सडकमै उत्रिए डा. बाबुराम भट्टराई, गगन थापा र रविन्द्र मिश्र

मंगलबार प्रहरीले डा. केसीलाई अदालतको आदेश बमोजिम सर्वोच्च अदालतमा उपस्थित गराउँदा डा. केसीका समर्थकहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए । प्रदर्शनमा पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका नेता डा. बाबुराम

निर्माण सुरु भएको ११ वर्षसम्म पनि हुलाकी राजमार्ग बेहालमै (भिडियो)

हुलाकी राजमार्ग निर्माणको काम शुरु भएको झण्डै ११ बर्ष पुगिसकेको छ । तर, निर्माणको लामो समयको अवधिमा पनि सडकखण्डको अवस्थामा सुधार आउन सकेको छैन । सप्तरीदेखि झापासम्मको दुई सय २५

‘शिक्षाका लागि खाद्य कार्यक्रम’ले विद्यालयमा छुवाछुत हट्दै

जिल्लाका २ सय ३७ प्राथमिक विद्यालय, ५८ निम्न माध्यमिक विद्यालय र ७ वटा बालकक्षा गरी जम्मा ३ सय २ विद्यालयमा यो कार्यक्रम लागू भएको हो । यसले विद्यार्थीको क्षमतासमेत विकास

सडकमा गुडिरहेको मोटरसाइकल अनियन्त्रित भई भित्तामा ठोकिएर चालकको मृत्यु

प्रहरीका अनुसार गएराति साढे ११ बजे दाङको लमही नगरपालिका ६ बेलदमारमा लु ३८ प ७७५३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई भित्तामा ठोकिएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु