Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


पृथ्वी दिन प्रतिदिन तात्दै गएको वैज्ञानिकहरुको दावी

अमेरिकी अन्तरिक्ष संस्था नासा र बेलायती मौसविदहरुले गएको वर्ष २०१७ सबैभन्दा गर्मी वर्ष बनेको जनाएका छन् । १६७ वर्ष यताको तथ्यांकलाई विश्लेषण गर्दा गएको वर्ष सबैभन्दा बढी गर्मी रहेको दुई

छेलामा बेवारिसे शव फेला

दुई रुखको जराको बीचमा अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक हिक्मत थापाले बताए । शव स्थानीय मेलापात गएका महिलाले देखेपछि प्रहरीलाई खबर गरेका

पाकिस्तानमा पोलियो खोपमा संलग्न दुई महिला अभियन्ताको निर्मम हत्या

दक्षिण–पश्चिम पाकिस्तानी शहर क्वेटामा पोलियो खोपको थोपा खुवाउने महिला स्वास्थ्य कार्यकर्ता दुई आमा–छोरीलाई नै गोली हानी हत्या गरिएको हो । ३८ वर्षीया सकीना बीबी र १६ वर्षीया छोरी रिजवानालाई मोटरसाइकलमा

रियाल मड्रिड विजयी भएपछि प्रशिक्षक जिदानले भनेः ‘रियालको खराब समय सकियो’

पछिल्लो समय खराब लयबाट गुज्रिरहेको रियाल मड्रिडले गएराती कोपा डेल रे फुटबल क्वाटरफाईनल पहिलो लेगको खेलमा लेगानेजलाई उसैको मैदानमा हराएको हो । खेलमा रियाल मड्रिडलाई विजयी गराउन मार्को एसेन्सियोले खेल

विपन्न बस्तीमा पुगेर सेवा गर्दै डा. केसी

उनले बिहीबार नै गढीमाई नगरपालिकाका हरैया र लक्ष्मीपुर, समनपुर सुन्दरपुर टोलका विपन्न बस्तीमा पुगेर कम्बल वितरण गरे । लक्ष्मीपुरको मुसहर बस्तीका विपन्नलाई पनि उनले कम्बल उपलब्ध गराए । उनले बिहीबार

पेट्रोलियमबाट बूढीगण्डकीलाई मासिक ७० देखि ८० करोड

बूढीगण्डकी आयोजना बनाउन भन्दै सरकारले २०७२/०७३ बाट इन्धनमा कर लगाएको थियो । त्यसयता १५ अर्ब १२ करोड रुपैयाँ संकलन भएको आयल निगमले जनाएको छ । निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र

जन्मदिनको गीत कभर प्रतियोगितामा उत्साहजनक सहभागिता

हालसम्म ७० जना उक्त प्रतिस्पर्धामा सहभागी भइसकेका छन् । प्रतिस्पर्धामा बालबालिकाको सहभागिता पनि चाखलाग्दो छ । ३६ लाइन रहेको सो गीत गाउने ५ वर्षीय सजगता मानन्धर, ९ वर्षीया प्रतिज्ञा बज्राचार्य

प्रदेश–७ मा इन्धनको खपत झन्डै दोब्बरले वृद्धि

बढ्दो सहरीकरण तथा आयातमुखी अर्थतन्त्रका कारण इन्धनको माग दैनिक बढ्दै गएको आयल निगमले जनाएको छ । निर्माण परियोजना बढिरहेकाले पनि इन्धनको माग बढेको हो । आयल निगमको सुदूरपश्चिम क्षेत्रीय कार्यालय

विप्रेषण घट्न थाल्यो, शोधनान्तर घाटामा

चालू आर्थिक वर्षको मंसिर महिनासम्ममा विप्रेषण आप्रवाह ०.८ प्रतिशतले ह्रास भइ २८५ अर्ब ४८ करोड रुपैयाँमा सीमित भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको यसै अवधिमा विप्रेषण आप्रवाह ६

हेटौंडामा प्रदेश राजधानी, भक्तपुरमा आन्दोलन घोषणा

जिल्ला समन्वय समिति भक्तपुरले बिहीबार जिसस हलमा आयोजना गरेको छलफलले सरकारको निर्णयविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सरकारले खटाएको प्राविधिक टोली, जिल्ला समन्वय समिति र दलीय प्रतिनिधिको सुझावलाई लत्याउँदै