Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


बागमती नगरपालिकाका मेयर थापाविरुद्ध मुद्दा दायर

सर्लाही । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापालाई ५ करोड ३३ लाख ५३ हजार रूपैयाँ बराबरको बिगो दाबी गर्दै

गल्याङ नगरपालिका उपमेयर न्यौपाने निलम्बित

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाकी उपमेयर हेमा न्यौपाने तिमिल्सिनाको पद निलम्बनमा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेपछि हेमाको पद निलम्बनमा परेको हो । गल्याङ

लण्डन म्याराथनमा गोपीचन्द्रले प्रतिष्पर्धा गर्ने

काठमाडौं । नेपालका धावक गोपिचन्द्र पार्कीले लण्डन म्याराथनमा प्रतिष्पर्धा गर्ने भएका छन् । यस संस्करणको लण्डन म्याराथन आगामी अप्रिल २१ मा सुरु हुँदैछ । १३ औं दक्षिण एशियाली खेलकुद (साग)

कर्णालीका मुख्यमन्त्री कँडेलले लिए सपथ

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्र यामलाल कँडेलले बुधबार पद तथा गोपनियताको सपथ लिनुभएको छ । प्रदेश सदरमुकाम सुर्खेतमा आयोजित विशेष कार्यक्रममा प्रदेश प्रमुख तिलक परियारले कँडेललाई सपथ गराउनुभएको हो ।

कांग्रेसको नियतमाथि छानविन गर्न समिति बनाऔं : बर्तौला

काठमाडौं । नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेस सरकारमा हुँदा सहकारी प्रकरणको छानविन अगाडी नबढाएको विषयमा काँग्रेसमाथि नै छानविन गर्नुपर्ने बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी

संसद अवरुद्ध हुनुको अपजस सरकारले लिनुपर्छ : कांग्रेस सचेतक थिङ

काठमाडौं । नेपाली कांग्रेसकी सचेतक सुशिला थिङले संसद अवरुद्ध हुनुको अपजस सरकारले लिनुपर्ने बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचेतक थिङले नेपाली कांग्रेसले एक महिना अघिदेखि

कांग्रेसले राजनीतिक पूर्वाग्रहका दृष्टिकोणले गृहमन्त्रीमाथि आरोप लगायो : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली कांग्रेसले राजनीतिक पूर्वाग्रहका दृष्टिकोणले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध आरोप लगाइरहेको बताउनुभएको छ । बुधबार प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति

राष्ट्रिय सभा उपाध्यक्षमा घिमिरे निर्वाचित

काठमाडौं । नेकपा (एमाले) की सांसद विमला घिमिरे राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । बुधबार राष्ट्रिय सभामा भएको निर्वाचनमा विमला घिमिरेलाई उपाध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रश्तावको पक्षमा बहुमत भएकाले

राष्ट्रिय सभाको उपाध्यक्ष पदको निर्वाचन सुरु

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्ष पदको निर्वाचन कार्यक्रम सुरू भएको छ । उपाध्यक्ष पदको निर्वाचनमा नेपाली कांग्रेसका विष्णुदेवी पुडासैनी र नेकपा (एमाले)का विमला घिमिरे हुनुहुन्छ ।

प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्न – संक्रमणकालिन न्याय सम्बन्धि विधेयक कहाँ छ ?

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले संमणणकालीन न्यायसम्बन्धि विधेयकलाई सरकारले प्राथमिकता नदिएको भन्दै आपत्ति जनाउनुभएको छ । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष साहले आफैले प्राथमिकतामा राखेका छु