Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


लगानीलाई उचित ढंगले प्राथमिकीकरण गर्नुपर्ने आवश्यकता छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार र निजी क्षेत्रबाट हुने लगानीलाई वृद्धि गर्नुका साथै लगानीलाई उचित ढंगले प्राथमिकीकरण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । बुधबार नेपाल उद्योग वाणिज्य महासङ्घको ५८

उपनिर्वाचन : आजदेखि निर्वाचन आचारसंहिता लागू

काठमाडौं । बैशाख १५ गते हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगले बुधबार (आज)बाट आचारसंहिता लागु गरेको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न बुधबारदेखि सम्बन्धित क्षेत्रमा

साझा यातायातको १.१ मेगावाटको चार्जिङ स्टेसन

काठमाडौं । साझा यातायात सहकारी संस्था लिमिटेडको १.१ मेगावाटको चार्जिङ स्टेसन उद्घाटन भएको छ । मंगलबार उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले १.१ मेगावाटको चार्जिङ स्टेसन उद्घाटन गर्नुभएको

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा कँडेल नियुक्त

काठमाडौं । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका यामलाल कँडेल नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख तिलक परियारले मंगलबार कँडेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी

चौथो राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको तयारी पूरा

काठमाडौं । चौथो राष्ट्रिय फ्रेण्डसिप खुला तेक्वान्दो प्रतियोगिता आगामी बैशाख २ गते काठमाडौंमा आयोजना हुने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनमार्पmत आयोजक कोटेश्वर तेक्वान्दो डोजाङ र नेप्लिज तेक्वान्दो एकेडेमी

गृहमन्त्री जबरजस्ती पदमा बस्न खोज्नुले शंका गर्ने ठाउँ छ : सांसद पाण्डे

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले सहकारी ठगि प्रकरणको छानविन गर्न संसदीय छानविन समिति बनाउनुपर्नेतर्फ संकेत गर्नुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पाण्डेले कुनैपनि

सुनसरीको चतरामा महाकुम्भ मेला सुरु

काठमाडौं । सुनसरीको चतरामा आजबाट बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला सुरु भएको छ । पूर्ण महाकुम्भ मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको छ । कार्यक्रममा सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले कुम्भ

कांग्रेसलाई गृहमन्त्रीको प्रस्ताव – भ्रष्टाचार आरोप लाग्ने बित्तिकै राजीनामा दिने सहमति गरौँ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा उजुरी पर्दैमा आफूले पदबाट राजीनामा नदिने बताउनुभएको छ । गृहमन्त्री लामिछानेले भ्रष्टाचारको उजुरी पर्दैमा राजीनामा दिने हो भने त्यसका सहमती

गृहमन्त्रीमाथि लागेका आरोपको स्पष्टिकरण दिने कुरामा कांग्रेसले रोक्न मिल्दैन : एमाले

काठमाडौं । सत्तारुढ नेकपा (एमाले)ले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने कुरामा कांग्रेसले अवरोध गर्न नमिल्ने बताएको छ । एमालेमा प्रमुख सचेतक महेश बर्तौलाले उपप्रधानमन्त्री लामिछानेमाथि लागेको आरोपको

काठमाडौं उपत्यकामा चाँडै आधुनिक ट्राफिक लाइट व्यवस्था हुन्छ : मन्त्री महासेठ

काठमाडौं । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले चालु आर्थिक वर्षको अन्त्यमा काठमाडौं उपत्यकामा आधुनिक ट्राफिक लाइट व्यवस्था गर्ने तयारी गरेको बताउनुभएको छ । मंगलबार ललितपुरमा साझा यातायातको