Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


छिटै वनस्पति विधेयकलाई ऐनको रुपमा ल्याउँदैछौं : वनमन्त्री

काठमाडौं । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले वनस्पति विधेयकलाई ऐनको रुपमा ल्याउन मन्त्रालयले आवश्यक काम गरिरहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा वनस्पति विभागको ६७ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री

नागरिकका समस्या सुन्न टोल-टोलमै पुग्छन् प्रहरी

सुशिल गैरे कपिलवस्तु । नागरिक र प्रहरीबीच सम्बन्ध स्थापित गर्न कपिलवस्तु प्रहरीले गाउँ टोलमै पुगेर नागरिकका समस्या सुन्ने अभियान सुरु गरेको छ । प्रहरी र नागरिकबीचको असमझदाारितालाई हटाउन प्रहरीले गाउँ

ह्विलचियर बास्केटबलः आर्मी र जावलाखेललाई उपाधि

काठमाडौं । दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि पुरुषतर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लव र महिलातर्फ जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लव (जेडब्यूएससी) ले जितेका छन् । नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद

प्रहरी समायोजनलाई मूर्त रुप दिनका लागि छलफल तिब्र पारेका छौं : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रहरी समायोजनलाई मूर्त रुप दिनका लागि छलफल तिब्र पारिएको बताउनुभएको छ । जनकपुरधाममा मधेश प्रदेश स्तरीय सुरक्षा गोष्ठीपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले

गण्डकीका मुख्यमन्त्रीलाई सर्वोच्चको अंकुश, दीर्घकालिन असरका काम नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीलाई दीर्घकालिन असरका कुनै पनि काम नगर्न अन्तरिम आदेश जारी गरेको छ । गण्डकीको निवर्तमान मूख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हालेको रिटमा बुधबार

लुकाएर राखिएको चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक

काठमाडौं । सरकारले चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ । विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतमा गठित चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन शिक्षा मन्त्रालयले बुधबार सार्वजनिक गरेको

राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेले लिइन् शपथ

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रिय सभामा बुधबारनै भएको निर्वाचनमा निर्वाचित घिमिरे पद तथा गोपनीयताको शपथ लिनुभएको हो । राष्ट्रपति कार्यालयमा

बिहीबार सार्वजनिक बिदा

काठमाडौं । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद–उल फित्रको अवसरमा सरकारले भोलि (बिहीबार) सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितले बुधबार एक विज्ञप्ति सार्वजनिक गदै नेपाल राजपत्रमा प्रकाशित

समीर आचार्य र सिम्रन परियारको ‘रुमाल फाट्यो नि’ गीत सार्वजनिक

काठमाडौं । गायक समीर आचार्य र गायिका सिम्रन परियारको स्वरमा रहेको गीत ‘रुमाल फाट्यो नि’ गीत सार्वजनिक भएका छ । गीतमा सन्तोष सुनारको शब्द र संगीत, सुदीप सागरको एरेन्ज र

प्रदेशमा विधमान सता समिकरण अनुसार सरकार निर्माणमा कुनै कानूनी बाधा छैन : शंकर पोखरेल

सिन्धुली । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रदेशहरुमा विधमान सता समिकरण अनुसार सरकार निर्माण हुने कुरामा कुनै कानूनी बाधा नरहेको बताउनुभएको छ । महासचिव पोखरेलले बुधबार सिन्धुली जिल्लामा पत्रकार भेटघाटका