Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुलाउने व्यवसायीको घोषणा

काठमाडौं । नयाँ वर्ष २०८१ सालदेखि काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुला गराउने व्यवसायीहरूले घोषणा गरेका छन् । बिहीबार ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले

चलचित्र ‘सारंग’ निर्माण हुने

काठमाडौं । नेपाली चलचित्र ‘सारंग’ निर्माण हुने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चलचित्र निर्माणको घोषणा गरिएको हो । चलचित्रको निर्देशन प्रशान्त तामाङले गर्नुहुनेछ । चलत्रिचको कथा लेखन

राजनीतिलाई छोराछोरी पाल्ने पेशा बनाइयो : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राजनीतिलाई छोराछोरी पाल्ने पेशा बनाइएको बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित ‘गंगादेवी थपलियाको जीवन यात्रा’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देन

धनकुटामा नयाँ वर्षको अवसरमा कोप्चे उत्सव हुने

धनकुटा । नयाँ वर्ष २०८१ को अवसर पारेर धनकुटाको कोप्चेमा दोस्रो कोप्चे उत्सव हुने भएको छ । धनकुटा नगरपालिका–५ स्थित तल्लो कोप्चे र माथिल्लो कोप्चे क्षेत्रको प्रचारप्रसारका लागि चैत ३०

भारतमा स्कुल बस दुर्घटना, ६ विद्यार्थीको मृत्यु

एजेन्सी । भारतको उत्तरी राज्य हरियाणामा बिहीबार स्कुल बस दुर्घटना हुँदा त्यसमा सवार कम्तीमा ६ विद्यार्थीको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । जीएल

सर्लाहीको विभिन्न जंगलमा डढेलो

सर्लाही । सर्लाहीको विभिन्न स्थानको जंगलमा डढेलो लाग्न सुरु भएको छ । जिल्लाको ईश्वरपुर, लालबन्दी, हरिवन, हरिपुर, बागमती र बरहथवा नगरपालिका अन्तर्गतका वन क्षेत्रमा डढेलो लाग्न सुरु भएको स्थानीयले बताएका

निजी क्षेत्रलाई उत्साहित बनाउने काम गर्छु : अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका नवनिर्वाचित अध्यक्ष कमलेशकुमार अग्रवालले आफ्नो पहिलो प्राथमिकता निजी क्षेत्रलाई उत्साहित बनाउनु रहेको बताउनुभएको छ । चेम्बरको अध्यक्षमा निर्वाचित भए पछि अध्यक्ष अग्रवालले यस्तो बताउनुभएको

ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा सञ्चाल गर्न विशेष सुरक्षा योजना तयार

काठमाडौं । नेपाल प्रहरीले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा सञ्चालन गर्नका लागि विशेष सुरक्षा योजना तयार पारेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)

मुस्लिम समुदायले शुभकामना आदानप्रदान गरी मनाए ईद (तस्बिरहरु)

काठमाडौं । मुस्लिम समुदायले एकअर्कामा शुभकामना आदानप्रदान गरी बिहीबार इदुल फित्र (ईद) मनाएका छन् । ईदको अवसरमा काठमाडौंको घण्टाघरस्थित मस्मिरी मस्जिदमा प्रार्थना गर्ने र एकअर्कासँग शुभकामना साट्नेहरुको भीड रहेको छ

नेपाली अर्थतन्त्र क्रमश सुधार हुने एडिबीको प्रक्षेपण

काठमाडौं । नेपालको अर्थतन्त्र आर्थिक वर्ष २०८०/०८१ मा क्रमशः सुधार हुँदै जाने अध्ययनले देखाएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एशियाली विकास बैंक (एडिबीको प्रकाशन एशियन डेभलपमेण्ट आउटलुक (एशियाली