Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


अर्थतन्त्रका हिसाबले सकसमै बित्यो वर्ष २०८०

काठमाडौं । वर्ष २०८० आर्थिक दृष्टिकोणले खासै उत्साहप्रद रहन सकेन । बाह्य क्षेत्र निरन्तर बलियो बन्दा पनि आन्तरिक अर्थतन्त्रमा सुधार आउन सकेन । वर्ष २०८० मा मुलुकको बाह्य क्षेत्र निरन्तर

मुलुकलाई नयाँ नभई बलियो राजनीतिक शक्ति आवश्यकता : शंकर पोखरेल

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकलाई नयाँ नभई बलियो राजनीतिक शक्ति आवश्यकता रहेको बताउनुभएको छ । महासचिव पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति लक्षित

सरकारले मेडिकल जनशक्ति उत्पादनमा जोड दिन आवश्यक छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यले गुणस्तर कायम गरी मेडिकल जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित स्वास्थ्य सबैको सरोकार संवाद श्रृंखला कार्यक्रमलाई

राष्ट्रिय सभाको सदस्य पदमा डा. अञ्जान शाक्यलाई मनोनयन गर्न सिफारिस

काठमाडौं । सरकारले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा डा. अञ्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले शाक्यलाई

‘ठमेल र दरबारमार्ग क्षेत्रमा सुरक्षा व्यवस्था मिलाइएको छ’

काठमाडौं । नयाँ वर्षको शुरुवातदेखि २४ सै घण्टा खुला गर्न लागिएको ठमेल र दरबारमार्ग क्षेत्रलाई सुरक्षित बनाउन त्रुटीरहित र भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले बताएको छ ।

‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितासम्बन्धि’ संकल्प प्रस्ताव पारित

काठमाडौै । ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितासम्बन्धि’ संकल्प प्रस्ताव पारित भएको छ । राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकमा सो प्रस्तावमाथि छलफल भई सर्वसम्मति पारित भएको हो । संकल्प प्रश्तावमा नागरिकले खर्चको

लुम्बिनीका मुख्यमन्त्री महरालाई विश्वासको मत प्राप्त

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत प्राप्त गर्नुभएको छ । ८६ सदस्यीय प्रदेश सभामा महराले ४८ मत प्राप्त गर्नुभएको हो । शुक्रबार मुख्यमन्त्री महरालाई नेकपा एमालेका २९

कांग्रेसले चल्न नदिएपछि संसद अन्त्य भयो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले संसद सञ्चालन गर्न नदिएका कारण चालु संसद अधिवेशन अन्त्य गर्नुपरेको बताउनुभएको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री

वैशाख २ गतेदेखि संसदको चालु अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

काठमाडौं । सरकारले संसदको चालु अधिवेशन २०८१ वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय

सुनको मूल्य आकासियो

काठमाडौं । सुनको मूल्य आकासिने क्रम शुक्रबार पनि थामिएन । सुनको मूल्य एकै पटक तोलामा २६ सयले बढेर १ लाख ४० हजार नजिक पुगेको छ । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै नेपाली